Advertisement
Advertisement
Advertisement
Advertisement

भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

  |      15:05:00   |  
भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

कार्तिक १९, काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले आगामी तिहारमा उत्सव मनाउन ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने अफर ल्याएको छ ।

यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ  । यसको बुकिङ मिति पहिले नै खुलिसकेको र उक्त सुविधा केही दिनकोलागि मात्र रहने बताइएको छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम, कीट नियन्त्रणमा समेत  विशेष छुटकोे  व्यवस्था गरिएको छ । 
भेटायोले दिपावलीका लागि भटायोले विभिन्न झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाका साथै तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेज पनि ल्याएको छ ।

एयर कन्डिसनर खरिद गर्दा ३ हजार रुपैयाँसम्मको विशेष छुट तथा थप ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १०प्रतिशत छुट पाउन सकिन्छ भने खल्तीबाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक पाइनेछ ।

दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एपमार्फत् बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ । सन् २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाण्डौ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement