Advertisement
Advertisement
Advertisement
Advertisement

कानुनी प्रक्रिया पूरा गरी स्काइ डाइभिङ गरिएको प्रमाणित

  |      11:03:00   |  
web image
web image

कार्तिक १५, काठमाडौं ।  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट र वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जबाटसमेत अनुमति, सहमती र पटके इजाजत सम्बन्धमा कानुनी प्रक्रिया पूरा गरी स्काइ डाइभिङ निर्मल पुर्जाले ‘स्काइ डाइभिङ’ गरिएको बताए।

उनले सगरमाथा क्षेत्रमा पर्यटन विभागको अनुमति बिना कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले ‘स्काइ डाइभिङ’ गरेको भन्दै एलिट स्काई डाइभिङ कम्पनीलाई सोधखोज गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ।

उनले भने, ‘नियम अनुसार गृह मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण र निकुञ्जबाटसमेत अनुमति लिनुपर्ने हुन्छ सोही अनुसार हामीले अनुमति लिएर नै सञ्चालन गरेका हौं।’ उनले थपे, ‘यसमा विभागबाट अनुमति लिनु आवश्यक छैन्।’

उनले भने, ‘नियम अनुसार गृह मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण र निकुञ्जबाटसमेत अनुमति लिनुपर्ने हुन्छ सोही अनुसार हामीले अनुमति लिएर नै सञ्चालन गरेका हौं।’ उनले थपे, ‘यसमा विभागबाट अनुमति लिनु आवश्यक छैन्।’

यस्तै विभागका निर्देशक राकेश गुरूङले हिमाली क्षेत्रमा गरिने स्काइडाइभ साहसिक खेल तथा गतिविधि अन्तर्गत पर्ने भएकाले विभागले यस सम्बन्धमा सम्बद्ध कम्पनीसँग सोधखोज गर्ने अधिकार भएको बताए।

उच्च हिमाली क्षेत्रमा पर्ने साहसिक गतिविधि अन्तर्गत पर्ने भएकाले विभागलाई यसबारे कुनै जानकारी नभएको हुँदा कम्पनीसँग बुझ्नु आवश्य ठानिएको उनले बताए।

नेपाल साहसिक गतिविधिको लागि एकदमै सम्भावना भएको मुलुक भएका कारण कम्पनीले स्काइ डाइभिङको व्यावसायिक सुरुवात गरेको निर्देशक शेर्पाले बताए।

यसै क्रममा पर्वतारोही पुर्जाले सगरमाथा क्षेत्रमा स्काइडाइभिङको सुरुवात गरेको र यसलाई ‘स्काइ डाइभ निम्स दाइ’ नाम दिएको बताए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement