Advertisement
Advertisement
Advertisement

समाचार


बुहारीले ६२ वर्षीया सासूलाई कलेजो दान गरिन्

16975403424444.jpg
असोज ३०, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्। भारतको लेकसोर अस्पतालका डा शिल्भा कुमार नागानाथमको सहयोगमा शुक्रबार भएको शल्यक्रियामा केन्द्रका कार्यकारी निर्देशक...

बालिका बलात्कार आरोपमा फुलसिंह ताजपुरिया पक्राउ

1697538522888.jpg
असोज ३०,काठमाडौं । प्रहरीले झापाबाट बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया छन् । ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार गरेका हुन् । रातोपाटी साभार ...

सेल्सवेरीको ३०औं वार्षिकोत्सव र दसैंको अवसरमा आकर्षक छुट योजना

1697533363888.jpg
असोज ३०, काठमाडौं । दसैंको अवसर तथा ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ ।यो अफर सेल्सवेरीका काठमाण्डौ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै...

Advertisement

नमस्ते पेमार्फत् उडान टिकट बुकिङ गर्दा २०० रुपैयाँ क्यासब्याक

16975325245555.jpg
असोज ३०, काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि यो वर्षको दसैँमा  नमस्ते पे मार्फत उडान टिकट  बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्धेष्यले नयाँ अभियान शुरु गरेको छ । जसअन्तरगत नमस्ते पेमार्फत् आफ्नो उडान टिकट खरीद गर्ने यात्रुहरुले तत्कालै २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अभियान कात्तिक १...

हरियो खुर्सानीका १७ फाइदा, प्रयोग र बेफाइदा

1697452216444.jpg
हरियो खुर्सानी र रातो खुर्सानी बिना खानाको संसार अधुरो छ। यो यसको तिखोपनको लागि परिचित छ र खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। धेरै परिकारसँगै हरियो खुर्सानीको अचार पनि निकै स्वादका साथ खाइन्छ । हरियो खुर्सानीको विशेषता तिखोपनमा मात्र सीमित छैन, धेरै वैज्ञानिकको अनुसन्धानमा यसको औषधीय गुण पुष्टि भएको छ । हामी यस लेखमा हरियो खुर्सानीका यी...

पर्सा निकुञ्जको खोरमा नरभक्षी बघिनीको मृत्यु

1697446537666.jpg
असोज २९, काठमाडौं ।ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको नरभक्षी बघिनीको मृत्यु भएको छ । पर्सा निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा बघिनीको मृत्यु भएको हो । सो बघिनीले गत भदौ १३ गते सुवर्णपुरमा दिउँसो ४ बजे कान्छालाल दोङको ज्यान लिएको थियो । मानिसको ज्यान लिएपछि उक्त...

Advertisement

सुदूरपश्चिम सरकारले इजरायलमाआक्रमणमा परी निधन भएका विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने

1696840489nepalesewomen.png
असोज २२, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही  दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।  सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्।  उनले शोक सन्तप्त परिवारमा समवेदना समेत...

रु. १ हजारले बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

16968338732222222.jpg
असोज २२, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

बाडौं खुशी चडौं सुजुकी योजनाका पहिलो बम्पर बिजेता घोषणा

16968274166666.jpg
असोज २२,काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रालिले आइतवार काठमाण्डौको टेकुस्थित शोरुमबाट पहिलो बम्पर बिजेता घोषणा गरेको छ ।  धरान निवासी राजु रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट  Access 125 cc BS6 खरिद गरेका थिए । यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा नेपाल...

Advertisement

१९औं एसियाली खेलकुदको समापन समारोहमा एरिकाले नेपालको झण्डा बोक्ने्

1696742777333.jpg
असोज २१,,काठमाडौं। नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन्। नेपालले १९औं एसियाडमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै  २५३ खेलाडी सहभागी गराएको थियो । जसमा नेपालले एक रजत र एक कांस्य जित्यो । एरिकाले रजत जित्नुअघि नेपालको मिहला कबड्डी...

चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४०%छुट

16967405907777.jpg
असोज २१, काठमाडौं । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ।  आज असोज २१ गतेदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनमा ४० प्रतिशत छुट दिइएको छ। यो अफरअनुसार अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँमात्र कायम भएको छ।  नेपालीका महान...

सुरु भयो स्टार्टअप एन्ड आइडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

169658288555555.jpg
असोज १९,काठमाडौं । काठमाण्डौमा स्टार्टअप एन्ड आइडिया फेस्ट सुरु भएको छ। बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट सुरु भएको हो।  लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको छ।  फेस्टको उ...

Advertisement

यसपालि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने सुविधा

16965007496666.jpg
असोज १८,काठमाडौं । यसपालिको दसैँका लागि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सहटीको व्यवस्था ल्याउन अहिले आन्तरिक गृहकार्य गरिरहेको छ। ‘अहिले आन्तरिक तयारी भइरहेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसपालि घटस्थापनाको १–२ दिन अगाडि वा पछाडिबाट नयाँ नोट साट्ने...

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प

16963286178888.jpg
असोज १६, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।  यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का...

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

16962478545555.jpg
असोज १५, काठमाडौं । सिप्ला सेक्युरिटीजले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगका परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारि गराइएको थियो । कार्यक्रमका प्रमुख...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement