Advertisement
Advertisement
Advertisement

समाचार


टाटाले ‘नक्कली इभी’ बेचिरहेको खुलासा, गुणस्तरहीन ब्याट्रीका कारण गुड्दागुड्दै लाग्छ आगो

169563200488888.jpg
भदौ ८,काठमाडौं । जुन २०२२ मा मुम्बईमा टाटा नेक्सन ईभीमा आगो लागेको घटना भारतसहित विश्वभर भाइरल भयो । इभी कारमा आगलागी भएको सो घटना मुम्बईको वसई पश्चिम (पञ्चवटी होटल नजिकै)बाट रिपोर्ट गरिएको थियो, र टाटा नेक्सन ईभी आगलागीमा परेको भिडियो सोशल मिडियामा भाइरल भयो। कारका मालिकले इभी चार्ज गरेर गाडी कुदाएको केही मिनेटमै सो डरलाग्दो घटना भएको...

पानी पिउँदा तौल पनि बढ्छ, त्यसैले ३५ वर्षपछि बिहानको खाजामा खानुहोस् यी चिज, पेट र तिघ्राको बोसो पग्लिन्छ

169563056555555.jpg
भदौ ८,काठमाडौं । तौल बढ्नु एक गम्भीर समस्या हो र कतिपयले आफ्नो शरीरमा पानी पनि बढेको गुनासो गर्छन्। किनभने घरमा बनाएको खानेकुरा खाँदा पनि उनीहरुको तौल बढ्ने क्रम जारी छ । वास्तवमा, यसको पछाडि शरीरमा कुनै अन्य समस्या हुन सक्छ, जुन अधिकांश महिलाहरूलाई हुन्छ। यदि तपाइँ 35 वर्ष भन्दा माथि हुनुहुन्छ भने?यदि तपाईंको शरीरको आकार नाशपाती जस्तै...

ग्लोबल आइएमई बैंक अन्तरबैंक महिला फुटसलको विजेता

1695555204666.jpg
भदौ ७,काठमाडौं ।नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता–२०८० को महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।  संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगितामा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए। प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो।...

Advertisement

जबर्जस्ती करणीमा पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्ष सम्पर्कविहीन

1695551777nepalesewomen.png
भदौ ७,काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमलामाथि जबर्जस्ती करणीको आरोप लागेको छ।  वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै  २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ असोजमा उजुरी दिएकी थिइन्।  उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पीडित महिलाको...

सरकारी कर्मचारीलाई तलब तिर्न समस्या

1695546670823-1695529792america.jpg
भदौ ७,काठमाडौं । अमेरिकी अर्थतन्त्रमा ऋण संकटको गहिरो प्रभाव पर्ने डर बढेको छ।  अमेरिकाको कुल ऋण बढेर ३३ खर्ब डलर नाघेको छ। यो एक त्रैमासमा १ ट्रिलियन डलरभन्दा बढी बढेको छ। जसका कारण सरकारी कामकाज ठप्प हुने अवस्था आउन सक्ने डर छ। यतिमात्र होइन अमेरिकी अर्थतन्त्र पनि यो संकटपछि मन्दीमा फस्न सक्ने खतरा बढेको छ। विश्वको यो सबैभन्दा ठूलो...

धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा परेर एक बालकको मृत्यु

169554025533333.jpg
भदौ ७, काठमाडौं । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् । शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा...

Advertisement

सुन-चाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

16955347142222222.jpg
भदौ ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउमा सामान्य बढोत्तरी भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।  गत शुक्रबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले...

सातै प्रदेशका विभिन्न पालिकामा सन नेपाल लाइफको बीमा जागरण अभियान

1695534265666.jpg
भदौ ७, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले छैटौँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कर्पोरेट कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम...

महिला अधिकारको क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकी मुक्तमाया बास्तोलाको निधन

16952923586666.jpg
भदौ ४, काठमाडौं ।पञ्चायत कालदेखि नै महिला अधिकारको क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकी मुक्तमाया बास्तोलाको बुधबार काठमाडौंमा निधन भएको छ।  १९९३ सालमा खनार-४, सुनसरीमा जन्मिकी बास्तोला विवाहपछि इटहरी नगरपालिका-१२ मा रही राजनीति एवं सामाजिक कार्यमा सक्रिय रहिन्।  खनार-४ मा रहेको शारदा माविको स्थापना गर्न भूमि प्रदान गरेर...

Advertisement

चर्कियो विवादः क्यानडास्थित भारतीय नियोगद्वारा भिसा सेवा स्थगित

16952909164444.jpg
भदौ ४, काठमाडौं । भारत र क्यानडाबीच कूटनीतिक विवाद चर्किंदै गएको छ। यसैको परिणामस्वरुप क्यानडास्थित भारतीय नियोगले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ। केही समयपहिले भिसा सेवा स्थगितबारेकोे सूचना पोस्ट गरेपछि भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलएस इन्टरनेसनलको वेबसाइटबाट हटाइयो थियो। तर, अहिले फेरि...

सर्पको टोकाइबाट ६५ वर्षीया महिलाको निधन

169528331066666.jpg
भदौ ४,काठमाडौं ।  दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सर्पले टोकेपछि उनलाई असोज ३ मादुधौली स्थित सर्पदंश अस्पतालमा प¥याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको दाँया हातको औंलामा सर्पले टोकेको थियो ।  ...

तुलसीपुरको मेट्रो कलेजले निःशुल्क छोरीहरूलाई प्राविधिक शिक्षा

16952100811111.jpg
भदौ ३, काठमाडौं । दाङको   सामुदायिक विद्यालयबाट एसईई दिएका तुलसीपुरको मेट्रो कलेजले निःशुल्क मेकानिकल इञ्जिनियरिङ पढिरहेको छ ।  ‘प्राविधिक शिक्षामा छोरीहरुको पहुँच बढाउन तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयबाट एसईई पास भएका छात्राहरुलाई निःशुल्क पढाइरहेका छौं,’ कलेज प्रमुख आचार्य भन्छन्, ‘दुई लाख खर्च लाग्ने विषयहरु...

Advertisement

मुलपानी प्लानिङबाट ६ वर्षीय मनिम लामा हराए

16951965288888.jpg
भदौ ३, काठमाडौं । काठमाडौँको मुलपानीबाट ६ वर्षीय बालक हराएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय बालक हराएका छन्। मनिम लामा असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिइदिनका लागी प्रहरीलाई जानकारी गराएका छन् । कसैले भेटेमा सन्दीपले आफ्नो फोन नम्बर ९८६९०६९८० मा...

नेपाल बैंकमा पहिलोपटक महिला सीइओको उदय हुनसक्ने

16951937288888.jpg
असोज ३,काठमाडौं । हाल भइरहेका भित्री तयारी अनुसारकै घटनाक्रमको विकास भए नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले आफ्नो इतिहासमै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पाउनेछ ।  नेपाल बैंक लिमीटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर अधिकारीको कार्यकाल असोज दोश्रो साता सकिँदैछ । त्यसपछि रिक्त रहने प्रमुख कार्यकारी...

चाडपर्वमा अत्यावश्यक वस्तुको सहज आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन

1694947612666.jpg
भदौ ३१, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका अवसरमा मागअनुसारको अत्यावश्यक वस्तु आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।  आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। नजिकिँदो चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement