भदौ ४,काठमाडौं । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सर्पले टोकेपछि उनलाई असोज ३ मादुधौली स्थित सर्पदंश अस्पतालमा प¥याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको दाँया हातको औंलामा सर्पले टोकेको थियो ।