Advertisement
Advertisement
Advertisement

समाचार


मोटरसाइकलको ठक्करले घाइते एक महिलाको निधन

1694513750Death-body-900px.jpg
भदौ २६, काठमाडौंसप्तरीको सुरुङ्गा नगरपालिका-२ मा मोटरसाइकलको ठक्करले घाइते एक महिलाको निधन  भएको छ। सप्तरीको भेडियादेखि कडरबोनातर्फ आइरहेको प्र-२-०१-००२ प २३४८ नम्बरको मोटरसाइकलको ठक्करले घाइते सुरुङगा नगरपालिका-२ की अघनिया देवी कोइरीको लहानस्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिराटनगरतर्फ जाने क्रममा...

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

16945027702222222.jpg
भदौ २६, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।  हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२...

मधेस प्रदेशकी सांसद क्यान्सरका कारण निधन बिन्दुकुमारी यादवको मृत्यु

169449930855555.jpg
भदौ २६, काठमाडौं । मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी यादवको आज (मंगलबार) बिहान ८ बजे निधन भएको हो।  ४४ वर्षीय विन्दुकुमारी २ वर्षदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन्।उनको प्रदेश अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो।  दोस्रो मधेस आन्दोलनमा उनको सक्रिय...

Advertisement

सुवास नेम्वाङको निधनले स्तब्ध भएँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

1694496230download.jpg
भदौ २६, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताइन् । नेम्वाङकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले...

एम्बुलेन्स सन्चालन गर्न ७८ लाख संकलन

1694434841444.jpg
भदौ २५, काठमाडौं । पोखरा (कास) एम्बुलेन्स तथा शब वाहन सेवा सञ्चालनका लागि यस वर्स पनि पोखराको लामाचौरमा तीज महोत्सब हुने भएको छ । समाजले विगतदेखि सञ्चालनमा थप सहयोग गर्ने उद्देश्यले नवआर्दश सामुदायिक विकास समाज (नाकोस्) को आयोजना भदौ ३० देखि असोज १ सम्म २५औं संस्करणको  महोत्सव गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

नेपाल टेलिकमले ल्यायो तीजमा टिकटक च्यालेन्ज

16944239465555.jpg
भदौ २५, काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।  नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज हिजो भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन...

Advertisement

गरिमा विकास बैंकले ल्यायो हरितालिका तीज विशेष गीत, टिकटक प्रतियोगिता पनि सार्वजनिक(भिडियोसहित)

1694423067777.jpg
भदौ २५, काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ।  करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ।  यसका साथै...

महँगियो सुन- चाँदीको भाउ

16944138912222222.jpg
भदौ २५,काठमाडौं।नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११...

घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने

1694411888nepalesewomen.png
भदौ २५,काठमाडौं । महिला अधिकारकर्मीहरुले घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । आइतबार काठमाडौँमा घरेलु श्रमिकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले घरेलु महिला श्रमिकको आवाज बुलन्द बनाउनुपर्ने जानकारी दिए । उनीहरुले सबैभन्दा पहिला...

Advertisement

विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण छ :सहमहामन्त्री

1694408764555.jpg
उपाध्यायनेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री लक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छन् । मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन् ।  आइतबार ११०औँ वीपी जयन्तीका अवसरमा...

तारा एयरको उडान पोखराको पुरानो एयरपोर्ट बाटै सञ्चालन सुरु

1694346297444.jpg
भदौ २४, काठमाडौं । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा–जोमसोमको उडान २५ गते सोमबारदेखि तारा एयरले नियमित गर्ने भएको छ । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागिएको कम्पनीले बताएको छ । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकूल भए...

त्रियुगाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

16943443102222.jpg
भदौ २४,काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र भित्रका सुत्केरी महिलालाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ ।सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तरगत माछापुच्छ्रे बैंकले ५ लाख,सानिमा जेनेरल इन्स्योरेन्स कम्पनीले १५ लाख र १६ नम्बर वडा कार्यालयको ५ लाख गरी २५ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको मेयर...

Advertisement

उच्च प्रोटिन दाल: यस दालको अगाडि कुखुराको मासु पनि फेल हुन्छ

1694338620999.jpg
भदौ २४, काठमाडौं। दाल लगभग सबै घरमा बनाइन्छ। त्यहाँ धेरै प्रकारका दालहरू छन् र प्रत्येकको आफ्नै अद्भुत स्वाद छ। राम्रो कुरा यो हो कि स्वादको अलावा, दालमा स्वास्थ्यको लागि आवश्यक सबै पोषक तत्वहरू हुन्छन्, जुन तपाईंको शरीरलाई राम्रो कामका लागि चाहिन्छ। दाल तयार गर्न सजिलो छ र तपाईं यसलाई दाल, खिचडी, स्प्राउट्स वा सलाद जस्ता धेरै रूपहरूमा...

नेपाल महिला चेम्बरको तीज मेला

1694329413777.jpg
भदौ २४, काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘टे«ड शो तीज स्पेसल–२०२३’ को आयोजना गरिएको छ।  नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका विविध सामग्रीको प्रदर्शन तथा बिक्री प्रव्र्द्धन महिलाहरुमा उद्यमीशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको मेलाको...

सुनको भाउमा गिरावट, चाँदी पनि सस्तियो

169432692300000.jpg
भदौ २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा गिरावट आएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० ले घटेको छ।  योसँगै प्रतितोला फाइनल गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो ।यो दिन प्रतितोला फाइनल गोल्ड...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement