Advertisement
Advertisement
Advertisement

समाचार


उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक

16938952777777.jpg
भदौ १९,काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।  स्वर्गीय खतिवडाका तीन छोरी र एक छोरा रहेका छन् ।नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको मंगलबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीयखतिवडाको मंगलबार दिउँसो १ बजे...

सुन- चाँदीको भाउमा गिरावट

16938933982222222.jpg
भदौ १९,काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार१५० रुपैयाँ कायम भएको छ।  आज चाँदीको भाउ तोलामा २०रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत सोमबार...

गण्डकी प्रदेश: १८ विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा

1693891670nepalesewomen.png
भदौ १९, काठमाडौं ।  गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ ।  विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता...

Advertisement

गरिमा क्यापिटलको तीज सौगात: सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार

169382868366666.jpg
भदौ १८,काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ। गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भाद्र १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना...

सुत्केरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु

1693826821888.jpg
भदौ १८,काठमाडौं । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बच्चा जन्मिने समय नहुँदै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले...

एमाले सांसदले भनिन् :भारत र चीनले र हाम्रो भूगोलमाथि प्रश्न उठायो

1693817241555.jpg
भदौ १८,काठमाडौं । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको जानकारी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकीहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी हुन्  ‘हाम्रा छिमेकी राष्ट्रहरुले हाम्रो स्वाधिनतामाथि, हाम्रो भूगोलमाथि अनेक कोणबाट...

Advertisement

नवील बैंकले महिलालाई तीज अफर:खाता खोल्दा बग्रेल्ती छुट र सुविधा

1693808603555.jpg
भदौ १८, काठमाडौं ।नवील बैंक लिमीटेडले नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।  महिला ग्राहकहरुलाई लक्षित गरी बैंकले विभिन्न सेवाहरुमा छुटसहित खाता खोल्ने विशेष अफर सार्वजनिक गरेको हो ।  बैंककाअनुसार ‘नवील प्रिमियम नारी बचत खाता’ खोल्दा महिला ग्राहकले पहिलो वर्ष बैंकका विभिन्न सेवामा छुट...

एसियन बडिबिल्डिङको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन

16938059344444.jpg
भदौ १८,काठमाडौं ।मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्।  काठमाडौं मासम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो। इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका...

डेङ्गु संक्रमणबाट दार्चुलामा जेलिनाको मृत्यु

1693728179999.jpg
भदौ १७ काठमाडौं । दार्चुलामा डेङ्गु संक्रमणका कारण एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुस्थित  राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो। उपचारका लागि जेलिनालाई  ज्वरो आएपछि जिल्ला अस्पताल दार्चुला लगिएको...

Advertisement

मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म

16937223147777.jpg
भदौ १७, काठमाडौं  ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद...

पेप्सीकोला-काँडाघारी सडकखण्डमा मिनी बसले ३ साधनलाई ठक्करदिदा ७ जना घाइते

16937184898888.jpg
भदौ १७ काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा  मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् । मदरल्याण्ड अस्पताल र सिभिल अस्पतालमा घाइतेहरुको  उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले बताएका छन्  । ...

वैज्ञानिकको दाबी महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको

16935707925555.jpg
भदौ १५, काठमाडौं । अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्। उक्त जुका ८ सेन्टिमिटर लामो छ। तार जस्तो देखिने उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो। मस्तिष्कमा जिउँदो जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए। उनलाई पेट दुख्ने, खोकी...

Advertisement

शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

16935682356666.jpg
भदौ १५,काठमाडौं । हाम्रो ठाऊँ, हाम्रो उत्पादन’ भन्ने नाराका साथ महिला उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु भएको छ।  प्रदर्शनी उद्घाटनका क्रममा उपसभामुख  इन्दिरा राना मगरले सरकारले महिला उद्यमीका निम्ति सहज वातावरण बनाउनु पर्ने बताइन्। ‘अहिलेकै अवस्थामा पनि महिला...

उत्तरी गोरखामा गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

169356838755555.jpg
भदौ १५, काठमाडौं । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार भएको छ । सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि २२ बर्षिया रितु गुरुङलाई वुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार उनी मंगलवारदेखि नै सिर्दिवास...

२४ वर्षीया महिलालेअस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी

169356009388888.jpg
भदौ १५, काठमाडौं । लमजुङमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।  गाउँमा उपलब्ध स्ट्रेचर स्थानीय स्वास्थ्य चौकीभित्र भएको र १० बजेपश्चात् मात्र स्वास्थ्य चौकी खुल्ने भएकाले राममायालाई हिँडाएरै अस्पताल लगिँदै गर्दा लमजुङको बेँसीसहर नगरपालिका- ११ चिती बरबोट चेपाङटारकी २४ वर्षीया राममाया चेपाङले शुक्रबार बिहान सुत्केरी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement