Advertisement
Advertisement
Advertisement

समाचार


लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षको सम्भावना

169432192833.jpg
भदौ २४, काठमाडौं । हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम...

डेंगु सङ्क्रमित सङ्ख्या प्रतिदिन बढ्यो

1694175266666.jpg
भदौ २२, काठमाडौं ।नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ ।   ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए  भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमितबढेका हुन् ।  सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै  १३...

सचिवको सरुवादेखि नियमावली स्वीकृतसम्मः मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

169417314044444.jpg
भदौ २२,काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले...

Advertisement

मानुषी ओलीलाई भेट्न बालकोट निवास पुगिन्

16941607726666.jpg
भदौ २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टी (नेसपा)का नेता मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठले भेट गरेका छन् । गत बुधबार साँझ भएको भेटको तस्वीर मानुषीले शुक्रबार फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले भेटमा ‘समसामयिक राजनीतिक विषय’मा छलफल भएको बताइन् । मलाई पहिलेदेखि नै भेट्न मन लागेको थियो,...

वैदेशिक रोजगारीमा गएका ३० हजार मध्ये १०प्रतिशत नर्स मात्रै नर्सिङ पेशामा आवद्ध

16940885244444.jpg
भदौ २१, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको जानकारी दिएका  छन् ।  बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताए । उनले...

मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करण हुँदै

16940814857777.jpg
भदौ २१, काठमाडौं ।मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको तयारी पूरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले बताएको छ । यही भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिशन हुँदैछ । इटहरी तथा...

Advertisement

ललितपुरको महिला उद्यमी मेला सुरु

1694064620121212.jpg
भदौ २१,काठमाडौं । ललितपुरको महिला उद्यमी मेला–२०८० सुरु भएको छ । २४ भदौसम्म सञ्चालन हुने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्राथमिकता दिइएको छ ।कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो...

कान्ति अस्पतालले बालिका मृत्यु प्रकरणको छानबिन गर्न बनायो समिति

1693998803555.jpg
भदौ २०, काठमाडौं ।अस्पतालमा उपचार गराउन आएकी बालिकाको गत सोमबार मृत्यु भएको थियो ।बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरेको छ । सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ । अस्पतालले डा। प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सदस्यमा...

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान

169399720677777.jpg
भदौ २०,काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी प्रदान गरिसकेको छ।  हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएप। सफलता दर...

Advertisement

पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार

16939967496666.jpg
भदौ २०, काठमाडौं ।पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ। विवाह, पास्नी, व्रतबन्ध, चाडपर्व, बर्थडे, विवाह उत्सवजस्ता अवसरमा आफ्ना परिवार, साथीभाइ तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ। यसैबीच ललितपुर गोदावरीकी स्थायी बासिन्दा विन्दु...

सुन-चाँदीको भाउ सस्तियो

16939858852222222.jpg
आज बुधबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।  आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँलेघटेर १ हजार ४३०रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर...

जबर्जस्ती करणी आरोपमा डाक्टर पक्राउ

1693983453nepalesewomen.png
भदौ २०,काठमाडौं ।  मकवानपुर प्रहरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बाट एकजना डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गलोकमा हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डाक्टर वसिम...

Advertisement

'आइएमई पे'मार्फत पानी र इन्टरनेटको भुक्तानीमा भारी छुट

1693978946888.jpg
भदौ २०, काठमाडौं । नेपालको पहिलो डिजिटल वालेटुआइएमई पेुले  हालै सार्वजनिक गरेको ‘विकेट टू वीन नामक अभियानअन्तर्गत अर्को  नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत  सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी 'आइएमई पे' मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।  सो छुट...

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकमहिलाको मृत्यु

16939037007777.jpg
भदौ १९,काठमाडौं ।लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको निधन भएको छ। नवलपुरको देवचुली– १७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले बताएको छ।  परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले जानकारी दिए।   ...

जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर महिलाको मृत्यु, एकजना पक्राउ

1693896799Death-body-900px.jpg
भदौ १९,काठमाडौं ।जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए। धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement