Advertisement
Advertisement
Advertisement
Advertisement

मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करण हुँदै

  |      15:50:00   |  
web image
web image

भदौ २१, काठमाडौं ।मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको तयारी पूरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले बताएको छ ।

यही भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिशन हुँदैछ । इटहरी तथा भारतको सिक्किममा अडिशन कार्यक्रम भइरहेको आयोजकले जनाएको छ ।

अडिशनबाट छानिएर आएका प्रतियोगिलाई काठमाडौंमा व्यक्तित्व विकास, भाषा-संस्कृति, जीवन विज्ञानलगायत विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विशेषज्ञबाट २१ दिने तालिम प्रदान गरिने उनीहरूलाई विभिन्न सामाजिक कार्यहरूमा समेत संलग्न गराइने अध्यक्ष तृष्णा गुरुङले बताउनुभयो ।

उपाधि विजेताले नगद पुरष्कार पाँच लाख, मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फष्ट रनरअपले दुई लाख सेकेण्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले नगद २५ हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।मिस गुरुङका उपाधि विजेताले नगद पुरस्कारसहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement