Advertisement
Advertisement
Advertisement
Advertisement

पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार

  |      16:14:00   |  
पास्नीमा विन्दुले दिइन् ‘बीमा पोलिसी’ उपहार

भदौ २०, काठमाडौं ।पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ। विवाह, पास्नी, व्रतबन्ध, चाडपर्व, बर्थडे, विवाह उत्सवजस्ता अवसरमा आफ्ना परिवार, साथीभाइ तथा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ।

यसैबीच ललितपुर गोदावरीकी स्थायी बासिन्दा विन्दु श्रेष्ठले आफ्ना देवरकी छोरीलाई पास्नीका अवसरमा बीमा पोलिसी उपहार दिएकी छन्। विन्दुले आफ्ना देवर समुन्द्र श्रेष्ठ र देवरानी विनु श्रेष्ठकी छोरी समाइरा श्रेष्ठलाई पास्नीका अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएकी हुन्। 

विन्दु आइएमई लाइफ इन्स्योरेन्समा एक सक्रिय अभिकर्ताका रुपमा आबद्ध रहेकी छन्। बीमाको महत्व बुझेर नै यस्ता अवसरमा अन्य सामग्रीभन्दा बीमा पोलिसी उपहार दिँदा भविष्य सुरक्षित हुने उनले बताइन्। ‘जीवन बीमा आर्थिक जोखिमको हस्तान्तरण हो, यसबाट भविष्यको योजना निर्माणमा समेत सहयोग पुग्ने भएको हुँदा अन्य भौतिक वस्तुभन्दा बीमा पोलिसी उपहार दिँदा अभिभावक र बच्चा दुवैका लागि उपयोगी छ’, विन्दुले भनिन्।

विन्दुले आइएमई लाइफ इन्स्योरेन्सको बाल उज्ज्वल (सावधिक)जीवन बीमा पोलिसी गिफ्ट दिएकी हुन्। यस योजनामा बीमा समाप्तिमा बीमा राशि थप रकम, ऋण सुविधा र कर लाभ प्राप्त हुनेछ।  

यसका साथै बीमा शुल्क मिनाहा लाभ, मासिक आम्दानी सुविधा, दुर्घटना मृत्यु लाभ र दुर्घटनाबाट मृत्यु भएमा वा अंगभंग भएमा पाइने लाभजस्ता ऐच्छिक सुविधाहरु प्राप्त हुनेछ। 

बीमा क्षेत्रमा यो खालको ट्रेन्डले सकारात्मक प्रभाव पारेको छ। 

नेपाल बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा बीमासम्बन्धी अन्तर्क्रिया गर्दै आइरहेको छ। बीमाको आवश्यकताका बारेमा भएको अन्तर्क्रियाले गर्दा पछिल्लो समय सर्वसाधारणले बीमाको महत्व बुझ्न थालेका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement