भदौ २०,काठमाडौं । मकवानपुर प्रहरीले जबर्जस्ती करणीको आरोपमा मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बाट एकजना डाक्टरलाई पक्राउ गरेको छ।
प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गलोकमा हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डाक्टर वसिम राईलाई पक्राउ गरेको मकवानपुर प्रहरीले को छ।
डाक्टर राईले भदौ १८ गते राति साढे १२ बजेको समयमा ३१ वर्षीया महिलालाई आफ्नै कोठामा जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए।
ती महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर डाक्टर राईविरुद्ध दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसपी रिजालले बताए। एसपी रिजालका अनुसार पक्राउ परेका राईलाई जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...