Advertisement
Advertisement
Advertisement

समाचार


नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न

169494637533333.jpg
भदौ ३१, काठमाडौ। ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रालिको आयोजना एवं पीबी नेपाल प्रा.लि., होप फर्टिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा भदौ ३० गते शनिवार द एभरेष्ट होटल, काठमाडौंमा  नेपालमै पहिलो पटक एकदिने बृहत् स्वास्थ्य सम्बन्धी जानकारीमूलक सन्देशसहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी...

तीज र संविधान दिवसका अवसरमा नेपाल टेलिकमको ल्यायो यस्ता अफर

16949282534444.jpg
तीज र संविधान दिवसका अवसरमा नेपाल टेलिकमको ल्यायो यस्ता अफर भदौ ३१, काठमाडौं । भोलि असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ।  यसअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने छ।...

मेडिकल शिक्षा व्यवसायीको माइतीघरमा नाचगान गरी विरोध प्रदर्शन

1694777262444.jpg
भदौ २९, काठमाडौं । मेडिकल तथा प्राविधिक शिक्षा व्यवसायीहरूले माइतीघर मण्डलामा तिजको अवसरमा  नाचगान गरेर विरोध प्रदर्शन गरेका छन् । ३५ दिनदेखि माइतीघर मण्डलामा धर्नामा रहेका उनीहरूले तिजको अवसरमा नाचगान गरी विरोध प्रदर्शन गरेका हुन् ।  चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिमार्फत धर्नामा रहेका उनीहरूले  माइतीघरमै दर समेत खाएका...

Advertisement

सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको सडकको खाल्डोमा खसेर निधन

16947607414444.jpg
भदौ २९, काठमाडौं । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर निधन भएको हो । शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहनपरिवारका सदस्यहरुले खोज्दा घर अगाडिको सडकमा...

आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार हुन् :पूर्व राष्ट्रपति भण्डारी

169475731744444.jpg
भदौ २९, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छिन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरे । भविष्यमा निर्वाह...

चिकित्सक कुटपिट प्रकरण :मृतकका श्रीमती पक्राउ

1694692179nepalesewomen.png
भदौ २६, काठमाडौं । सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा  मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको...

Advertisement

भिजन लुम्बिनी ऊर्जाको २५ मेगावाटको सेती जलविद्युतको मंसिरबाट परीक्षण उत्पादन सुरु हुँदै

16946887859999.jpg
भदौ २८, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३ र ४ तथा पोखरा महानगरपालिकाको वडा नं.१९ मा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।  आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका...

नेपाल विविद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

16946724786666.jpg
भदौ २८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले बताएको छ। त्यस्तै ६६ केभी...

बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर, विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर

169466824355555.jpg
भदौ २८, काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father: Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ गतेदेखि भदौ २८ गते सम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मीठा, रमाइला र यादगार पललाई समेटेर...

Advertisement

तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण,डेंगु संक्रमणबाट एक जनाको मृत्यु

1694596835444.jpg
भदौ २७, काठमाडौं ।तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले बताएको छ। व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका प्रमुख...

एसईई खारेजको प्रस्ताव, एकैपटक कक्षा १२ मा बोर्ड परीक्षा, राहात शिक्षकले स्थायी हुन परीक्षा दिन पाउने

1694588820555.jpg
भदौ २७, कााठमाडौं ।संसदमा दर्ता भएको शिक्षा ऐनको संशोधित विधेयकमा माध्यमिक शिक्षा परीक्षा(एसईई) खारेज गर्ने प्रस्ताव गरिएको छ। संशोधित विधेयकमा एकैपटक कक्षा १२ मा बोर्डको परीक्षा गर्ने प्रस्ताव अघि सारिएको छ।  सरकारले संसदमा संशोधित विधेयक दर्ता गरेको छ। विधेयकमा अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय...

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने

1694585397nepalesewomen.png
भदौ २७,काठमाडौं । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने भएको छ। विभिन्न देशहरूबाट घरेलु महिला श्रमिक पठाउन दबाब आइरहेको छ। तर, काठमाडौँ भएको दुई दिने छलफलमा विभिन्न देशका राजदूतहरूले घरेलु श्रमिक पठाउन नहुने धारणा राखेका थिए।  ती देशमा उनीहरूको सुरक्षा ग्यारेन्टी गर्न नसकिने निष्कर्षसहित प्रतिबन्ध...

Advertisement

समृद्धि फाइनान्सद्वारा नारी समूहलाई कुर्सी र डस्बिन वितरण

1694581867444.jpg
भदौ २७, काठमाडौं ।कार्यक्रममा समूहका सदस्य, स्थानीय समाजसेवी र टोलवासीको सहभागिता थियो।  यसका साथै समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियान चलाइरहेको छ। सम्पूर्ण महिलाले भदौमा यो फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोली उच्च ब्याजादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैंकिङको फाइदा लिन सक्नेछन्।  समृद्धि...

नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरुलाई प्रधानमन्त्रीको निर्देशन

16945207934444.jpg
भदौ २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरुलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।  श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तरक्रियामा प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपाली कामदारहरुले अनेकन...

साउदीमा तीज कार्यक्रम सम्पन्न

1694519852nepalesewomen.png
भदौ २६, काठमाडौं । साउदी अरेबियामा रहेका विभिन्न नेपाली पारिवारिक समाजले महिलाको विषेश पर्व हरितालिका तीज कार्यक्रम रियाद सहरमा भव्यताका साथ सम्पन्न  गरेको छ । पारिवारिक समाजले साउदीमा कार्यरत र परिवारमा आवद्व महिलालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रम संस्थाका कोषाध्यक्ष अमर सापकोटाले समाजले साउदीमा कार्यरत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement