Advertisement
Advertisement
Advertisement

समाचार


प्रहरीको हत्या आरोपी आमाछोरा कारागार चलान

1692964166nepalesewomen.png
भदौ ८,काठमाडौं । जिल्ला अदालत बागलुङले प्रहरी वरिष्ट सई उज्जल पौडेलकोे हत्या आरोपी दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरको छ ।  अदालतले बुधबार भएको थुनछेक बहरपछि जिल्ला न्यायाधीस दिवाकर भट्टको इजलासले बडिगाड गाँउपालिका -६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका...

बिरे नुनले १० खतरनाक रोग निको हुन्छ

16929584259999.jpg
भदौ ८,काठमाडौं । नुनलाई धेरै रोगको जड मानिन्छ । विश्वभरका मानिसले आवश्यकताभन्दा बढी नुन खपत गर्ने भएकाले उच्च रक्तचाप, स्ट्रोक र हृदयाघातको जोखिम बढ्दै गएको डब्लुएचओले जनाएको छ । तर बिरेनुन बिल्कुल प्राकृतिक छ, जसले रोगहरुलाई रोक्छ। धेरै मानिसहरूले चट्टान नुन वा हिमालयन नुन पनि बोलाउँछन्। बिहान खाली पेटमा यसको पानी पिउनाले १० खतरनाक...

चापाकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

1692875237888.jpg
भदौ ७, काठमाडौं । स्याङ्जाको  चापाकोट नगरपालिकाले गर्भवती तथा सुत्केरी, जेष्ठ, अपांग, अशक्तका लागि  एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएको छ। चालु आर्थिक वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको नगर प्रमुख देवबहादुर खाँणले बताए। गर्भवती र सुत्केरीका लागि भने रिफर हुने अस्पतालसम्म पठाउने गरिएको छ।  स्वास्थ्य सेवा...

Advertisement

स्वार्थ समूह हाबी हुँदा सञ्चार मन्त्रायलमा कानून बनाउन समस्या भयोः सञ्‍चार मन्त्री

16928741646666.jpg
भदौ ७,काठमाडौं । सञ्‍चार तथा उनले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन् । उनले मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको बताइन् । उनले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने...

वडा सदस्यको निधनपछि रोहणी गाउँपालिकामा बिदा

16928695598888.jpg
भदौं ७, काठमाडौंं। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ की सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकामा बिदा दिइएको छ । रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा बिहीबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए।  बुधबार राति मुटुसम्बन्धी रोगबाट पीडित...

चुरियामाईमा सवारी दुर्घटना हुँदा ४ महिलाको मृत्यु

1692865064nepalesewomen.png
भदौ ७, काठकाडौं । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ४ महिलाको  मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा तीर्थयात्री बोकेको बस काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको  सडकबाट तल खहरेमा खसेर भएको...

Advertisement

लगातार बढ्दै सुनको भाउ, महँगिँदै चाँदी पनि

16928652262222222.jpg
भदौ ७, काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।  हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला...

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

16927915018888.jpg
भदौ ६,काठमाडौं । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५.२ भेटिएको छ । इजिप्टको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै कोरोनाका दुईवटा केस भेटिएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज...

काठमाण्डौमा गृह श्रमिकबारे बहुसरोकारवालाको बैठक

1692782294222.jpg
भदौ काठमाडौं । होमनेट साउथ एसियासँगको समन्यव एवं श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपालको संयोजनमा मंगलबार गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ।  काठमाण्डौको हात्तिसारमा भएको कार्यक्रममा घरमा बसेर सिलाइ, बुनाइ एवं हस्तकलासम्बन्धी काम गरी आफ्नो जीविकोपार्जन गरिरहेका श्रमिक १९.२ प्रतिशतको हाराहारीमा रहेको...

Advertisement

डा.कर्णको समूहद्वारा बिक्री गरेको नवजात शिशुको उद्धार

1692780396888.jpg
भदौ ६,काठमाडौं । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा‍.तपेश्वरलाल कर्ण र उनको समूहले बिक्री गरेको नवजात शिशुको प्रहरीले उद्धार  गरेको छ। विराटनगरको रंगेली रोडमा दीपेश मेडिकल क्लिनिक सञ्चालन गरेर अवैध गर्भपतन र प्रसूति गराउने कार्यमा संलग्न रहँदै आएका ६८ वर्षीय डाक्टर कर्णको समूहले बिक्री गरेको नवजात शिशुको उद्धार गर्न मोरङ प्रहरी...

अध्ययन अनुमति पत्र नलिइ भारतमा नर्सिङ पढ्न गएका विद्यार्थीले नेपालमा मान्यता नपाउने

16927783597777.jpg
भदौ ६, काठमाडौं । एनओसी (अध्ययन अनुमति पत्र) नलिइ भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएका छन्। चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै...

धादिङको छहरानजिकै त्रिशुलीमा यात्रुबाहक बस खस्यो

1692773524888.jpg
भदौ ६,काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।बुधबार बिहान काठमाडौंबाट पश्चिम जाँदै गरेको बस  त्रिशुलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी सामुदायिक अस्पतालमा  घाइतेहरुको उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली...

Advertisement

महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूलाई श्रमिकको मान्यता दिन माग

16927684247777.jpg
भदौ ६, काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविका’हरूलाई श्रमिकको अधिकार दिन माग गरिएको छ । दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन् । पब्लिक सर्भिसेस इन्टरनेशनल (पीएसआई)  बाट दक्षिण एशिया क्षेत्रीय सामुदायिक स्वास्थ्यकर्मीको बैठकमा उक्त माग उठेको हो । ‘कम्युनिटी हेल्थ वर्क इज वर्क’ भन्ने मूल...

एकल महिलाका लागि कोष स्थापना

1692705829nepalesewomen.png
भदौ ५, काठमाडौं इलाम नगरपालिका -७ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका -७ नम्बर वडा  कार्यलयले वडाभित्र रहेका एकल महिलाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले कोष स्थापनाले गरेको हो। कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम गर्न सहज पुग्ने बताएको छ। सीपमूलक कार्यमा सहभागि हुँदै-क्रियाकलापमा सहजता प्रदान गर्न...

सूचना प्रविधिमा लगानी बढाउन कोरियाली राजदूतसँग सूचना मन्त्रीको आग्रह

16927022793333.jpg
भदौ ५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement