Advertisement
Advertisement
Advertisement
Advertisement

महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूलाई श्रमिकको मान्यता दिन माग

  |      11:00:00   |  
web image
web image

भदौ ६, काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविका’हरूलाई श्रमिकको अधिकार दिन माग गरिएको छ । दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन् ।

पब्लिक सर्भिसेस इन्टरनेशनल (पीएसआई)  बाट दक्षिण एशिया क्षेत्रीय सामुदायिक स्वास्थ्यकर्मीको बैठकमा उक्त माग उठेको हो । ‘कम्युनिटी हेल्थ वर्क इज वर्क’ भन्ने मूल सन्देशसहित बैठकमा भारत, पाकिस्तान र नेपालका महिला सामुदायिक स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

बैठकपछि काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत् विभिन्न ६ वटा माग अघि सारिएको छ । जसमा श्रमिकको आधिकारिक पहिचान र अधिकार, सामूहिक आवाज, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य, मर्यादित र सम्मानजनक काम, हेरचाहको अधिकार र जनताका लागि स्वास्थ्य सेवा–नाफाको लागि होइन रहेका छन् ।

त्यस्तै, सामुदायिक स्वास्थ्यकर्मीहरूले पनि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्बन्धित श्रम मापदण्डअनुसार मर्यादित कामको अनुभव गर्न पाउनुपर्ने समेत माग रहेको छ ।

त्यसै गरी, मुलुकको न्यूनतम तलबभन्दा कम हुन नहुने र ज्याला निर्धारणको समयमा सामुदायिक स्वास्थ्यकर्मीहरूको युनियनसँग वार्ता गरिनुपर्ने माग रहेको छ । नियमित र समयमा तलब दिनुपर्ने र जबसम्म जिउन पुग्ने तलब वा भत्ता हुँदैन, तबसम्म कर कट्टा गर्न नपाउने व्यवस्था गर्नुपर्ने  माग पीएसआईको छ ।

सामुदायिक स्वास्थ्यकर्मीसँग सम्बन्धित हुने राष्ट्रिय नीति बनाउने कमिटीमा आफूहरूको समेत सहभागिता गराइनुपर्ने माग तिनले अघि सारेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement