Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाण्डौमा गृह श्रमिकबारे बहुसरोकारवालाको बैठक

  |      15:01:00   |  
काठमाण्डौमा गृह श्रमिकबारे बहुसरोकारवालाको बैठक

भदौ काठमाडौं । होमनेट साउथ एसियासँगको समन्यव एवं श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपालको संयोजनमा मंगलबार गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ। 

काठमाण्डौको हात्तिसारमा भएको कार्यक्रममा घरमा बसेर सिलाइ, बुनाइ एवं हस्तकलासम्बन्धी काम गरी आफ्नो जीविकोपार्जन गरिरहेका श्रमिक १९.२ प्रतिशतको हाराहारीमा रहेको एक सर्वेक्षण सार्वजनिक गरिएको छ। अझ विशेषगरी महिलाहरु गृह श्रमिकको रुपमा कार्यरत यस क्षेत्रमा राज्यको ध्यान पुग्न नसकेको सर्वेक्षणले देखाएको छ। 

स्वरोजगार रही राज्यलाई सघाई रहेका यी वर्गको हकहितका लागि विशेष नीति नहुनु, श्रम मन्त्रालयबाट छुट्टै विभाग नतोकिनु एवं गृह श्रमिकको सहि तथ्यांक उपलब्ध नभएकोले राज्य यसतर्फ गम्भीर भएर आवश्यक नीति–नियम बनाई गृह श्रमिकको मुद्दा सम्बोधन गरोस भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी, जेटीयूसीसी र जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, गृह श्रमिक सरोकार समाज नेपाल अध्यक्ष प्रभा पोखरेलको सहभागिता थियो।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement