Advertisement
Advertisement
Advertisement

समाचार


खाल्डोमा डुबेर एक नाबालकको मृत्यु

16927023654444.jpg
भदौ ५, काठमाडौं। मोरङको सुनवर्षीमा पानी जमेको खाल्डोमा डुबेर मंगलबार एक नाबालकको मृत्यु भएको छ। सुनवर्षी नगरपालिका-५ का मुकेशकुमार दासका ३ वर्षीय छोरा नीलकुमार दासको मृत्यु भएको प्रहरीले बताएको छ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरबाट ३० मिटरजति दक्षिणमा रहेको पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा...

आमाको मृत्युपछि आइसीयूभित्रै नर्समाथि आक्रमण

16926918988888.jpg
भदौं ५, काठमाडौं । चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको छ।  आफ्नी आमाको उपचारका क्रममा मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि सोमबार हातपात गरेका हुन्। फोक्सोको क्यान्सरको उपचारआइसीयूमा राखी गराईरहेकी आमाको मृत्युपछि मकवानपुरका रोशन...

एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्छ :सांसद गौतम

169268776577777.jpg
भदौ ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्नेजानकारी दिएकी छन् । गैर आवासीय नेपाली सङ्घ युकेद्वारा आयोजित  शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले सो कुरा जानकारी दिएकी हुन् । निजी भ्रमणमा हाल बेलायत रहेकी गौतमले एनआरएनहरूले आफ्नो मातृभूमिप्रति गरेको योगदान...

Advertisement

लक्ष्मी भ्यालु फण्ड २ मा शत्प्रतिशत आवेदन

1692684647nepalesewomen.png
लक्ष्मी भ्यालु फण्ड २ मा शत्प्रतिशत आवेदनभदौ ५, काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शत्प्रतिशत इकाइ बिक्री...

महिला हिंसा अभियोगमा गुरागाईं दोषी ठहर, २० हजार जरिवाना

1692615160nepalesewomen.png
भदौ ४,काठमाडौं । महिला हिंसा अभियोगमा काठमाडौं जिल्ला अदालतले माधव गुरागाईंलाई दोषी ठहर गरेको छ ।  साथै उनलाई अदालतले २० हजार रूपैयाँ जरिवानासमेत सुनाएको छ । यससँगै उनी अब सरकारी सेवाका लागि अयोग्य भएका छन् ।  काठमाडौंका जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले यसबारे फैसला गर्दै सुनसरीको धरान–१७ का गुरागाईंलाई...

दैनिक दुई वटा ल्वाङ्ग खाएमा पुरुषको कमजोरी हटाउन सकिन्छ, जान्नुहोस खाने समय

1692610692555.jpg
भदौ ४,काठमाडौं । ल्वाङ्ग खानुका धेरै स्वास्थ्य लाभहरू छन्। यदि यसलाई राम्रोसँग खाइयो भने, यसले पुरुषहरूमा पनि यौन समस्या निको पार्न प्रभावकारी प्रभाव देखाउँछ।तर यसले स्वाद बढाउन मात्र नभई स्वास्थ्यमा पनि सुधार गर्छ ।  यस्तो अवस्थामा यदि तपाई पनि कुनै प्रकारको यौन समस्याबाट ग्रसित हुनुहुन्छ भने ल्वाङ्गको सेवन गर्नु तपाईको लागि...

Advertisement

बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा दुई बालबालिकाको प्रहरीले उद्धार

1692605242nepalesewomen.png
भदौ ४,काठमाडौं । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो ।  बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार...

बच्चा, सुत्केरी, मधुमेह भएका र वृद्धवृद्धामा आँखासँगै गलफुलोका संक्रमित बढ्दै

169260281088.jpg
भदौं ४,काठमाडौं । आँखा पाक्ने रोगले देशभर संक्रमणको रूप लिइरहेका बेला ताप्लेजुङमा गलफुलो (हाडे) संक्रमण पनि व्यापक रूपमा फैलिरहेको छ । केही दिनयता जिल्ला अस्पतालमा दैनिक दुईरचार जना मम्प्स नामक भाइरसका कारण हुने  गलफुलोका बिरामी आउनेमा बालबालिका र वृद्धवृद्धा ,सुत्केरी, मधुमेह बढी गरेको डा.महेश गोसाई जानकारी दिएका छन्। गालाको तल्लो...

पौडी खेल्ने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु

16926009244444.jpg
भदौं ४, काठमाडौं । मकवानपुरमा खोलाले बपौडी गाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर–१० निवासी सुमनसिंह स्याङ्तानको छोरी ४ वर्षकी प्रमिसा स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको  छ ।  प्रमिसा आइतबार साँझ साथीहरुसँग पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको...

Advertisement

सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

16925989922222222.jpg
भदौ ४,काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।  हिजो आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १...

काठमाडौं आईन् कोशी प्रदेशकी उपसभामुख, संकटमा सरकार

16925980724444.jpg
भदौ ४, काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं आएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी  काठमाडौं आएकी हुन् । एमालेबाट निर्वाचित उपसभामुख दनुवारअचानक स्वास्थ्यमा समस्या देखिएपछि एती एयरलाइन्सको  उडानबाट...

नागको पूजा अर्चना गरी मनाइयो नागपञ्चमी

1692595781555.jpg
भदौ ४, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र...

Advertisement

नुवाकोटमा आँखा पाक्ने रोगीको संख्या बढ्दै

16925305137777.jpg
भदौं ३, काठमाडौं । नुवाकोटमा आँखाका बिरामी हुनेहरू बढेका छन्। यहाँ एक महिनादेखि लगातार आँखा रातो हुने रोगको संक्रमण बढ्दै गएको छ। अस्पताल तथा आँखा उपचार केन्द्रहरूमा दैनिक आँखा परीक्षण गर्न आउनेहरू बढिरहेका छन्। आँखाको स्याहार गर्न, सफा पानीले मात्र मुख तथा आँखा पखाल्न र आँखालाई किराहरूबाट जोगाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका...

तेह्रथुममा करेन्ट लागेर एक जनाको मुत्यु

1692524785nepalesewomen.png
भदौ ३, काठमाडौं ।तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जाकारी दिए ।  घरको मूलढोका खोल्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको...

अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव, डाक्टरसहित दुईजना पक्राउ

16925175076666.jpg
भदौ, काठमाडौं  ,मोरङमा एक अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव पारिएको छ। अस्पतालमा जन्मिएको नवजात शिशु गायव भएपछि प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।  एक अविवाहित पुरुष र महिलाबाट गत साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक शिशुको जन्म भएको थियो। सुरुमा उनीहरु एक क्लिनकमा गएका थिए। त्यसपछि...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement