Advertisement
Advertisement
Advertisement
Advertisement

अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव, डाक्टरसहित दुईजना पक्राउ

  |      13:26:00   |  
web imege
web imege

भदौ, काठमाडौं  ,मोरङमा एक अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायव पारिएको छ। अस्पतालमा जन्मिएको नवजात शिशु गायव भएपछि प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। 

एक अविवाहित पुरुष र महिलाबाट गत साउन १४ गते विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक शिशुको जन्म भएको थियो। सुरुमा उनीहरु एक क्लिनकमा गएका थिए। त्यसपछि क्लिनकको सल्लाहअनुसार उनीहरु ग्रिनक्रस अस्पताल गएका थिए। त्याहाँ शिशुको जन्म भएको थियो। 

तर हस्पिटलबाट शिशु गायव भएपछि प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रन्जनकुमार दाहालका अनुसार अहिले उक्त अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र ती शिशुका बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

अस्पतालले नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको बताएको छ। उनीहरुले भने उक्त शिशु आफूले जिम्मा नलिएको र हस्पिटलले नै गायव पारेको आरोप लगाएका छन्। 

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। तर बेपत्ता पारिएका शिशुको अवस्थाबारे भने केही जानकारी नमिलेको डीएसपी दाहालले बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement