भदौ ४, काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं आएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं आएकी हुन् ।
एमालेबाट निर्वाचित उपसभामुख दनुवारअचानक स्वास्थ्यमा समस्या देखिएपछि एती एयरलाइन्सको उडानबाट काठमाडौं आज बिहान ८ बजेको पहिलो फ्लाइटमा आएकी हुन् ।
मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत ९४७ 'मत' मात्रै छ ।
सभामुख र उपसभामुख नभएको अवस्थामा अध्यक्ष मण्डलका सदस्यले बैठक सञ्चालन गर्नुपर्छ । प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा हुन् । उनले अब केही हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् । वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने एमालेको रणनीति छ ।