भदौं ४,काठमाडौं । आँखा पाक्ने रोगले देशभर संक्रमणको रूप लिइरहेका बेला ताप्लेजुङमा गलफुलो (हाडे) संक्रमण पनि व्यापक रूपमा फैलिरहेको छ । केही दिनयता जिल्ला अस्पतालमा दैनिक दुईरचार जना मम्प्स नामक भाइरसका कारण हुने गलफुलोका बिरामी आउनेमा बालबालिका र वृद्धवृद्धा ,सुत्केरी, मधुमेह बढी गरेको डा.महेश गोसाई जानकारी दिएका छन्।
गालाको तल्लो भागमा हुने प्यारोटिड ग्रन्थिलाई भाइरसले भेटेपछि सुन्निने र दुख्ने हुन्छ,’ ‘सुरुमा ज्वरो आउने, टाउको दुख्ने जस्तो भयो,’ उनले सुनाए, ‘कानको छेउमा सुनिन थालेपछि दुखाइ पनि धेरै भयो भने लक्षण सुरु भएको पाँच दिनसम्म यो संक्रामक हुने भएकाले सावधानी अपनाउन अस्पताल आउछन् ।