भदौ १७ काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।
मदरल्याण्ड अस्पताल र सिभिल अस्पतालमा घाइतेहरुको उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले बताएका छन् ।