भदौ ३, काठमाडौं । काठमाडौँको मुलपानीबाट ६ वर्षीय बालक हराएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६ स्थित मुलपानी प्लानिङबाट ६ वर्षीय बालक हराएका छन्।
मनिम लामा असोज १ गतेबाट मनिम सम्पर्कविहीन भएपछि उनका बुवा सन्दीप लामाले खोजी गरिइदिनका लागी प्रहरीलाई जानकारी गराएका छन् । कसैले भेटेमा सन्दीपले आफ्नो फोन नम्बर ९८६९०६९८० मा खबर गर्न आग्रह गरेका छन् ।