Advertisement
Advertisement
Advertisement

समाचार


मनकामना केबुलकारको वार्षिकोत्सवमा सरसफाई र रक्तदान

170072580444444.jpg
मंसिर ७, काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।  यसैगरी, सोही दिन...

आज देश भरी तुलसीको विशेष पूजा अर्चना गरी मनाइदै

17007241885555.jpg
मंसिर ७, काठमाडौं ।आज देशभरी कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन् ।  आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ ।  प्रत्येक वर्ष कार्तिक...

सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

17007213952222222.jpg
नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला  १ लाख १६ हजार ५०० रुपैयाँमा  कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको  छ । यो दिन चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  ...

Advertisement

एकै परिवारका ३ जनाको शव फेला, ६ वर्षकी छोरी भने सकुशल

1700718622Death-body-900px.jpg
मंसिर 7, काठमाडौं । धनकुटा नगरपािलका १ निगालेमा एकै परिवारको ६ वर्षकी  छोरी भने सकुशल, ३ जनाको शव फेला परेको छ  ।  टिकाराम गुरुङ ३५ वर्षका , उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष भने मृत उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन्  । ६ वर्षकी छोरी आशिका भने सकुशल रहेको स्थानीयले बताएका छन् ।  प्रहरीले भने टिकारामले...

अमेरिकामा एकवर्षमा होण्डाका ३० लाख युनिट कार फिर्ता, नेपालमा के हुन्छ ?

1700717198333.jpg
मंसिर 7,काठमाडौं ।होन्डाले इन्जिनमा क्षति पुर्‍याउन सक्ने निर्माण त्रुटिका कारण झण्डै २ लाख ५० हजार सवारी साधन बजारबाट फिर्ता लैजाने भएको छ ।  अटो निर्माताले बिहीबार अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनमा दायर गरेको सूचना अनुसार, अकुरा र होन्डा मोडलका इन्जिनहरूमा जडान गर्ने रड बियरिङ त्रुटीपूर्ण रहेको र यसले...

किशोरीलाई ललाइफकाई गरेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

1700561954666.jpg
मंसिर ५, काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन्।  ललाइफकाई गोठ तथा विभिन्न स्थानमा १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम...

Advertisement

माइतीघर–बानेश्वरमा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले एक महिना आन्दोलन निषेध

17005600896666.jpg
मंसिर ५, काठमाडौं । एकभन्दा धेरै समूहले एकै समयमा र ठाउँमा कार्यक्रम गर्दा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासनको भनाइ  छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा...

३१ हप्तामै जन्मेका कारण १२ नवजात शिशुमा गम्भीर सङ्क्रमण देखिए पछि मिस्र पठाइयो

1700556759666.jpg
मंसिर ५,काठमाडौं । गाजाको अल–शिफा अस्पतालमा रहेका ३१ हप्तामै जन्मेका कारण शिशुमा गम्भीर सङ्क्रमण देखिए पछि १२ जना नवजात शिशुलाई  मिस्रको काहिरा पठाइएको छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार ४० हप्ता अघि नै जन्मेका २८ जना नवजात शिशुलाई मिस्र पठाइएको हो। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण...

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि युनिलिभर नेपालले १ करोड सहयोग

170054896044444.jpg
मंसिर ५,काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण...

Advertisement

चिसोबढेसगै जाजरकोटमा निमोनियाका कारण एक महिने शिशुको निधन

1700547297Death-body-900px.jpg
मंसिर ५,काठमाडौं ।चिसोबढेसगै  जाजरकोटमा निमोनियाले  एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको  निधनभएको छ । चिसोको कारण शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो उनलाई निमोनिया भएको रहेछ । निमोनियाको   परेकी निरुताको...

करेन्ट लगाएर माछा मार्न खोज्दा ४६ वर्षीय सावित्रीको मृत्यु

1700544439Death-body-900px.jpg
मंसिर ५, काठमाडौं । पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ ।  उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनाएको थियो ।दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।  मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंसिर ८ गतेबाट बिक्रीमा, कति कित्ताका लागि दिने आवेदन ?

17005424797777.jpg
मंसिर ५,काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आउँदो मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १...

Advertisement

सिन्धु विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

1700478964666.jpg
मसिर ४, काठमाडौं ।सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितका आर्थिक सहयोग गरेको छ । कम्पनीले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनकोे तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको बताएको छ । विगतमा पनि बैंकले यस किसिमका...

कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा श्रीमती घाइते

1700473862666.jpg
मंसिर ४, काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा श्रीमती घाइते भएकी छन् भने श्रीमानको मृत्यु भएको छ । उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु रस्कुटर पछाडि सवार कार्कीकी श्रीमती...

सेयर बजारमा घाटा खानु भएको छ ? यस्ता छन् वित्तीय तनाव कम गर्ने ७ उपायहरु

17004720304444.jpg
मंसिर ४,काठमाडौं  । सेयरबजारमा लगानी गर्नेहरुले विदेशिने सोचमा रहेको आजभोलि बताउन थालेका छन् ।  यस्तो कथा र व्यथा, यसअघि ब्रोकर हाउसमा भेटिने गरेका कतिपय लगानीकर्ताहरुबाट सुनिदै आएको छ । एक जना लगानीकर्ता भन्दै थिए, ‘अब सेयर बजारमा टिक्न मुस्किल भयो । केही समयको लागि विदेशिनु नै उत्तम हुन्छ ।’ अर्का एक जना लगानीकर्ता पनि भन्दै थिए,...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement