Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिकामा एकवर्षमा होण्डाका ३० लाख युनिट कार फिर्ता, नेपालमा के हुन्छ ?

  |      10:58:00   |  
web image
web image

मंसिर 7,काठमाडौं ।होन्डाले इन्जिनमा क्षति पुर्‍याउन सक्ने निर्माण त्रुटिका कारण झण्डै २ लाख ५० हजार सवारी साधन बजारबाट फिर्ता लैजाने भएको छ । 

अटो निर्माताले बिहीबार अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनमा दायर गरेको सूचना अनुसार, अकुरा र होन्डा मोडलका इन्जिनहरूमा जडान गर्ने रड बियरिङ त्रुटीपूर्ण रहेको र यसले इन्जिनलाई गलत तरिकाले चल्न वा गाडी चलाउँदा रोकिन सक्ने उल्लेख गर्दै यस्तो कमजोरीले दुर्घटनाको जोखिम बढाउने बताएको छ । कुदाउँदा कुदाउँदै गाडीमा आगो लाग्ने, दुर्घटना हुने वा चोटपटक लाग्नसक्ने भन्दै त्यस्ता त्रुटीपूर्ण गाडी बजारबाट फिर्ता लिने घोषणा गरिएको समाचारमा उल्लेख छ । 
२०१५ २०२० अवधिका
 Acura TLX  र २०१६ देखि २०२० सम्मका एमडीएक्स फिर्ता हुने सूचीमा छन् । २०१८ र २०१८ को Honda Odysseys, २०१६, २०१८ र २०१९ का Pilots र २०१७ र २०१९ को बीचमा निर्मित Ridgelines   गाडीहरु पनि त्रुटीका कारण प्रभावित रहेका बताइएको छ । 

यो होन्डाको यस वर्षको १४ औं रिकल हो र यो पाँचौं ठूलो पनि हो। यसले सन् २०२३ मा बजारबाट फिर्ता बोलाइएको होन्डाका गाडीको संख्या ३० लाखभन्दा बढी पुगेको छ ।

होण्डालाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार आगामी जनवरीको सुरुवातमा होण्डाले सबै गाडी मालिकहरुलाई पत्र पठाएर यस विषयमा सूचित गर्नेछ  र डिलरहरुले त्रुटीपूर्ण गाडीका इञ्जिनहरुको निःशुल्क निरीक्षण, मर्मत र प्रतिस्थापन गरिदिनेछन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement