Advertisement
Advertisement
Advertisement
Advertisement

माइतीघर–बानेश्वरमा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले एक महिना आन्दोलन निषेध

  |      15:29:00   |  
web imege
web imege

मंसिर ५, काठमाडौं । एकभन्दा धेरै समूहले एकै समयमा र ठाउँमा कार्यक्रम गर्दा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासनको भनाइ  छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । सूचनाअनुसार पद्मोदय मोड, सर्वोच्च अदालतको पश्चिम गेट, माइतीघर, बबरमहल, बिजुलीबजार तथा नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

आगामी ७ मंसिरमा एकै दिन दुई समूहबीच हुन लागेको विरोध कार्यक्रमलाई लक्षित गरी जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो । ७ मंसिरमा एमालेका युवा–विद्यार्थी तथा व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्न लागेका छन् । दुवैले माइतीघर क्षेत्रलाई केन्द्रित गरी विरोध प्रदर्शन गर्न लागेपछि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसअनुसार सोमबारदेखि ३० दिनसम्म आन्दोलन तथा विरोध प्रदर्शनमा रोक लगाइएको छ ।

एकभन्दा धेरै समूहले एकै समयमा एकै ठाउँमा कार्यक्रम गर्दा हुलदंगा तथा भिडन्त भई शान्तिसुरक्षामा असर पर्न सक्ने भएकाले शान्तिसुरक्षाका कारण निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सूचनामा उल्लेख छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement