Advertisement
Advertisement
Advertisement
Advertisement

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

  |      13:49:00   |  
web imege
web imege

मंसिर २१, काठमाडौं । भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकीले बुधबार आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयूभीको विषयमा विशेष घोषणा गरेको छ । 

कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको चार्जमा ५५० किलोमिटरको रेञ्ज दिने समेत बताइएको छ । 

यसका लागि आफ्नो विद्यमान इकाईमा अर्को नयाँ प्लान्ट थपेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०२४ -२५ मा यो ईभी एसयूभी सार्वजनिक गर्ने भएको छ 

मारुती सुजुकीले कम्पनीको आगामी इलेक्ट्रिक एसयूभी गुजरातमा निर्माण गरिने बताएको छ । यसका साथै त्यहाँबाट ९० किलोमिटर टाढा रहेको हंसलपुरमा रहेको कम्पनीको विद्यमान उत्पादन केन्द्रमा अर्को नयाँ प्लान्ट थपिनेछ । 

सुजुकी मोटर गुजरात प्राइभेट लिमिटेड(एसएमजी), जसले हंसलपुरमा कार निर्माण कारखाना सञ्चालन गर्छ, मारुती सुजुकीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो, यो कम्पनी फेब्रुअरी २०१७ बाट सञ्चालनमा आएको थियो । 

मारुति सुजुकीका कार्यकारी निर्देशक (कर्पोरेट अफेयर्स) राहुल भारतीले कम्पनीको पहिलो विद्यूतीय एसयूभी आगामी आर्थिक वर्षमा लञ्च हुने प्रष्ट पारे । एसएमजीको गुजरात प्लान्टमा बन्ने र यो विशेष एसयूभी हुने उनको दाबी छ । 

३१०० करोड थप लगानी
यहाँको एसएमजी प्लान्टमा उत्पादन हुने आगामी ईभी एसयूभी पनि निकासी गरिने उनले बताए । भारतीले भने कि मार्च २०२२ मा, एसएमजीको माउ कम्पनी सुजुकी मोटर कर्पोरेशनले गुजरात सरकारसँग इभी उत्पादनका लागि हंसलपुर प्लान्टमा ३१०० करोड लगानी गर्ने विषयमा सम्झौता गरिसकेको जानकारी दिए । 
५५० किलोमिटरको रेञ्ज
मारुती सुजुकीले तयार गर्न लागेको ईभी कन्सेप्ट कार सार्वजनिक भइसकेको उनले बताए । एकपटकको चार्जमा यसले ५५० किलोमिटरको रेञ्ज दिने र ६० किलोवाट घण्टा ब्याट्री भएको हाई स्पेसिफिकेशन एसयूभी हुनेछ। 

गुजरात एकाइबाट कति युनिट उत्पादन गर्ने भनेर सोध्दा उनले यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका जी न्यूजले जनाएको छ।

अर्को घोषणामा कम्पनीले एसएमजी प्लान्टले ३० लाख सञ्चित उत्पादनको कोसेढुङ्गा पार गरेको जनाएको छ । ४ डिसेम्बरमा प्लान्टबाट ३० लाखौं कार ल्याइयो । 

मारुती सुजुकीको गुजरात प्लान्टको वार्षिक उत्पादन क्षमता ७।५ लाख युनिट छ, र यहाँ उत्पादित गाडीहरू घरेलू र निर्यात बजारमा बिक्री गरिन्छ। कम्पनीले यो प्लान्टमा बलेनो, स्विफ्ट, डिजायर, फ्रन्टएक्स र टुर एस मोडलहरू उत्पादन गर्दै आएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement