Advertisement
Advertisement
Advertisement
Advertisement

औषधि बन्यो माइग्रेनको उपचारका लागि ,बेलायतले प्रयोगका लागि दियो अनुमति

  |      14:11:00   |  
web image
web image

पुस २,काठमाडौं ।सेप्टेम्बरमा बेलयातले एक त्यस्तो घोषणा गर्यो, जसबाट कयौं मानिसको जीवनमा ठूलो बदलाव आउन सक्छ । औषधि प्रयोगका लागि अनुमति दिने बेलायको संस्था नेशनल हेल्थ एन्ड केयर एक्सिलेन्सले केही महिना पहिले माइग्रेनको उपचारका लागि बनेको नयाँ औषधि प्रयोगका लागि अनुमति दिएको हो। 

माइग्रेन अर्थात् टाउकोको अति दुखाइ  त्यस्तो रोग हो, जसबाट एक अर्ब मानिस पिडित रहेको बताइन्छ। यो त्यस्तो समस्या हो, जसका कारण टाउको दुखाइ यति धेरै हुन्छ कि नियमित काम गर्न समेत मुश्किल हुन्छ। यसले सम्बन्धहरु समेत प्रभावति हुन्छन्।

बेलायतले माइग्रेन पीडितका लागि उक्त औषधीले राम्रो काम गर्ने जनाएको छ। प्रोफेसर पिटर गोड्सबी लन्डनको किङ्स कलेजमा न्युरोलोजीका प्रोफेसर हुन् । माइग्रेसनको नयाँ औषधि बनाउने शोधकार्यमा उनी सामेल थिए।  उनी भन्छन्,  'माइग्रेनबाट जोगिनका लागि पहिलोपटक एक औषधि बनेको छ । जो निकै प्रभावकारी छ । यसले बिरामीको स्वास्थ्यमा प्रशस्त सुधार आउनेछ।'

औषधि काम कसरी गर्छ ?उनको जवाफ छ,  'यो औषधि सीजीआरपी नामक रसायनको प्रभावलाई रोकिदिन्छ । यही रसायनका कारण टाउकोमा तीव्र दुखाइ हुन्छ । यो औषधि खासगरी माइग्रेनको उपचारका लागि बनाइएको हो । यो शरीरमा घुल्छ र टाउको दुख्न सुरु हुनुभन्दा पहिले नै रोकिदिन्छ।'

यसको प्रयोग माइग्रेन भएपछि वा हुन नदिने प्रयोग गर्न सकिने उनी बताउँछन्। रिमेजीपेन्ट नामक यो औषधिको अन्तर्राष्ट्रिय प्रयोगका लागि अनुमति प्राप्त भइसकेको बीबीसीले जनाएको छ। विश्वका ८० देशमा यसको प्रयोग हुन थालेको बताइएको छ। साभार स्वास्थ्य खबरपत्रिका 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement