पुस २,काठमाडौं । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले बताएको छ ।
बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)डिल्लीनारायण पाण्डेसहितको टोली घटनास्थलतर्फ गएको छ ।
बालक दृष्टिविहीन रहेका थिए ।बालकको घर नजिकै जंगल रहेको प्रहरीले बताएको छ ।
वैशाख २८ काठमाडौं । कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ...
वैशाख २८ काठमाडौं । पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता...
वैशाख २८ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका...
वैशाख २८ काठमाडौं । श्रीमानको हत्या आरोपमा श्रीमतीलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ । आफ्नै...
वैशाख २८ काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ ...
वैशाख २८ काठमाडौं । झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले खुकुरी प्रहार गरी...
वैशाख २८ काठमाडौं । रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला र पुरुषलाई सम्मान गरेको छ।...
वैशाख २६ काठमाडौं । जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई...
वैशाख २६ काठमाडौं । बाटो काट्ने क्रममा ५४ वर्षका डोलप्रसाद चौलागाईंलाई गाडीले ठक्कर दिएको छ...