पुस १२, काडमाडौं । एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको मन्त्री शर्माले बताएकी छन् ।
एनसेल बिक्रीबारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् । जुनसुकै काम ‘कानुन बमोजिम काम भएका छैनन् भने कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको हो,’ ३० दिनको समय पाएको समितिले समयमै कामसक्ने भन्दै उनले भनिन्, ।’