Advertisement
Advertisement
Advertisement

समाचार


लिङ्ग पहिचान कानुनी अपराध, भ्रूणको मुटुको गतिलाई आधार मान्नु भ्रम

1735544289PregnantwomanProteinuria-1024x666.jpg
पुस १५, काठमाडौं। बच्चाको लिङ्ग पत्ता लगाउनु कानुनी अपराध हो । तर यसका बाबजुद पनि केही दम्पतीले परम्परागत मान्यता र मिथकका आधारमा लिङ्ग पत्ता लगाउने प्रयास गर्छन् । परम्परागत एक मान्यताअनुसार भ्रूणको मुटुको गति, पेटको आकार वा गर्भवती महिलाको भोक र मुड स्विङ जस्ता कुरालाई बच्चाको लिङ्गसँग जोडेको पाइन्छ । उदाहरणका लागि, यो विश्वास...

बालिकासँग विवाह गर्ने युवक पक्राउ

1735533508Child-Marriage-min-2.jpg
पुस १५, काठमाडौं।  जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक [बेहुला] सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो...

जुत्ताकै कारण जागिर गुमाएकी बेलायती युवतीले जितिन् मुद्दासँगै ३० हजार पाउन्ड

1735463637newskarkahna-news796380.jpg
पुस १४, काठमाडौं। बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो । यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि युवतीले अदालतमा मुद्दा दायर गरिन् । कम्पनीले अदालतमा धेरै स्पष्टीकरण पेश गरेका थियो तर कुनै सुनुवाइ भएन र अन्ततः युवतीलाई ३० लाख पाउन्ड...

Advertisement

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

17352905711705295744tila-1200x560.jpg
पुस १२, काठमाडौं। तिलासक्रायत ९माघेसङ्क्रान्ति० पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा ९सख्खर० र तिलको कारोबार सुरु भएको छ। आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन्। पर्वमा ‘लाई’ बनाइने तिल दुई÷तीनपटक फलेर ९तिललाई पानीमा भिजाएर भुस निकाल्ने० राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम...

कालीमाटीमा तरुल आयात बढ्यो, मूल्य घट्यो

1735278268tarula-2018-12.jpg
तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ । पुस ५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार किलो तरुल आयात हुँदै आएको थियो । तरुलको उत्पादन र आयात बढेसँगै मूल्य सस्तिएको छ । समितिका अनुसार शुक्रबार तरुल...

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

17352746251735272538bipad-pradhikaran-1200x560.jpg
 पुस १२, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ।  प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन...

Advertisement

जलवायु न्यायको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री

17352109571735209865WhatsApp-Image-2024-12-26-at-141610f38dfc8b-1200x560.jpg
पुस ११, काठमाडौं ।परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताएकी छन्। नगन्य कार्बन उत्सर्जन गर्ने तर त्यसको व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेकाले यस्ता चुनौतीको सामना गर्न नेपालले...

तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी गर्दै

17352043681735195488tarkari-1200x560.jpg
पुस ११, काठमाडौं । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आएका छन्। बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका हुन्। उनले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक रु चारदेखि रु पाँच...

महिलाको शव गाडिएको अवस्थामा फेला

17351884851735183988shab-1200x560.jpg
पुस ११, काठमाडौं । बुधबार राति धनुषामा एक महिलाको शव फेला परेको छ। मिथिला नगरपालिका(३ हरिहरपुरस्थित मुसहरी टोल बस्ने ४८ वर्षीय रेशमीदेवी मुखियाको शव आफ्नै घरको शौचालय पछाडि जमिनमा गाडिएको अवस्थामा फेला परेको हो। रेश्मी बुधबार बिहान खाना खाएर घरबाट बेपत्ता बनेकी थिइन्। उनकी बुहारीले खोज्दै जाँदा राति आफ्नै घरपछाडि गाडिएको अव्यवस्था...

Advertisement

चितवनस्थित चौधरी समुदायका विपन्न नौ सय ५० परिवारलाई चुलो वितरण

17351260311735107925op-1200x560.jpg
पुस १०, काठमाडौं। सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ। इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका छ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष...

कैलालीमा बोक्सी आरोपमा महिलामाथि कुटपिट, ४ जना पक्राउ

1735100404arrested1.jpg
पुस  १०, धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका(१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा भजनी नगरपालिका(१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय...

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

1735030046rajani-thapa-24122024055554-1000x0.jpg
पुस ९,काठमाडौं सुनसरी — नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट थापा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।   अध्यक्षको लागि थापा र कार्कीसहित रश्मी शिल्पकार, विजय गुरुङ, नरेश...

Advertisement

नयाँ पुस्तालाई पुराना घरमा हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

17350281661735017008ghar-1200x560.jpg
पुस ९, बागलुङ ।  ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्। ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ। यो समूहको नेतृत्व...

स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्यापछि भागेर भारत पुगेका व्यक्ति पक्राउ

17058387985555.jpg
माघ ७,काठमाडौं ।  महानगरपालिका–१५, स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्यापछि भागेर भारत पुगेका व्यक्ति समातिएका छन्  । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारीलाई  तनहुँको भिमाद नगरपालिका घर भएकी ५१ वर्षीया सफिना मियालाई मारेर फरार उनलाई पक्राउ गरेको...

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल

1705837669800.jpg
माघ, ७,काठमाडौं । म्याक कफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रूपले बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ ।   गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल पाएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत् बिजेताको औपचारिक गरिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement