Advertisement
Advertisement
Advertisement

समाचार


फ्लुसँगै बेमौसमी डेंगु संक्रमण

1736416958Dengueenvironmentcg1OB2xpqL.jpg
पुस २५, काठमाडौं। बानेश्वर बस्ने ३५ वर्षीया सीता शर्मा (नाम परिवर्तित)लाई केही दिनदेखि ज्वरो आउने र टाउको दुख्ने समस्या देखियो। चिसोको कारणले भएको फ्लु संक्रमण होला  भनेर घरमै घरेलु उपचार गरिन् तर ठिक नभएपछि नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि भयो। कलङ्की स्युचाटारका ३६ वर्षीय गणेश केसी (नाम परि...

काभ्रेमा बाढीपीडित गर्भवती महिलालाई कम्बल वितरण

1736415472Blanket-bitaran.jpg
पुस २५, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छिन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेका बाढी पहिरो प्रभावित ६ स्थानीय तहका १ हजार ९० गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरिएको हो । पनौती...

शिक्षामन्त्री भट्टराई भन्छन् कानून बदलेर भए पनि त्रिभुवन विश्वविद्यालय सुधार्छु

1736410965vidyabhattraiOmvBcaW8Z2.jpg
पुस २५, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालय सुधार्ने बताएकी छन्। बिहीवार काठमाडौँमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल ९इजोन०को साक्षात्कारमा उनले यस्तो बताएकी हुन्। उनले सबै विश्वविद्यालयहरू सुधार्न आवश्यक भए पनि सबैभन्दा पहिले त्रिभुवन...

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ

1736408156women-arrested.jpg
पुस २५, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९। ११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे...

आमाले गरिन् आफ्नै २ छोरीको हत्या

1736401624download-2.jpg
पुस २५, काठमाडौं।सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ । बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए । लगत्तै घटनास्थल पुगेको...

महिलाहरूलाई ढकिया बुन्ने तालिम

17363971811736388887DHAKIYA-1200x560-1.jpg
पुस २५, काठमाडौं। ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो। व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही...

Advertisement

घरभित्रै मृत भेटिए दिदीबहिनी

1736337302Death-body-900px.jpg
पुस २४, काठमाडौं।  सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् । उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् ।...

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

1736325420Diksha-Dahal.jpg
पुस २४, काठमाडौं। अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको...

छोराको मुख हेर्ने आमाको धोको अधुरै

1736324084krishna-kumar-yadav-1024x569.png
पुस २४, काठमाडौं।६ वर्षदेखि साउदी अरबबाट उद्धार कुरिरहेका धनुषाको मिथिला नगरपालिका(२ नक्टाझिजका कृष्णकुमार यादवको मृत्यु भएको पुष्टि भएको छ । गत २ जनवरी ९१८ पुस मा उनको उपचारको क्रममा दमामस्थित साउद अल बपतानिया अस्पतालमा मृत्यु भएको हो । दमाममै वैदेशिक रोजगारमा रहेका लुम्बिनीका नेपाली स्फाक खानका अनुसार अचानक छाती दुखेपछि कृष्णलाई...

Advertisement

बयानका लागि अदालत पुगिन् लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला

17363210131734070159anjala-koirala-1200x560.jpg
पुस २४, काठमाडौं। सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । बुधबार बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् । उनी अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ। मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको...

महिला उद्यमको महिमा

17363148531736299544das-45-1200x560.jpg
 पुस २४, काठमाडौं। इतिहास अनुसार औद्योगिक विकासको सुरुवात १८औँ शताब्दीमा ब्रिटेनबाट भएको र त्यसपछि १९औँ शताब्दीको अन्त्यतिर मात्र अमेरिका, पश्चिम युरोप हुँदै चीन, भारत तथा अन्य देशमा भएको पाइन्छ। त्यसबेला नेपालमा जहानिया राणा शासनकाल रहेकाले उद्योगधन्दाको स्थापना र विकास खासै भएको पाइँदैन। नेपालमा  १९९३ सालमा औद्योगिक परिषद्...

आमा र नवजात शिशु बिच बाटोमै मृत्यु

1736313603download-1.jpg
पुस २४, काठमाडौं। दुखत खबर ११ यो घटना बझाङ जिल्लाको हो । नवजात शिशु र आमाले विच बाटोमै यसरी तड्पि तड्पि प्राण त्यागे । यसरी आमा र बच्चाले कहिले सम्म अकालै ज्यान गुमाइरहने सरकार ? अत्यधिक रक्तस्रावका कारण बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका ( १ डुडिल बस्नेउमेश बोहराको २१ वर्षीया श्रीमती सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिच...

Advertisement

माओवादी बैठकमा विशेष महाधिवेशनको माग

1736162697Onsari-Gharti.jpg
पुस २२, काठमाडौं।पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् । काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताएकी हुन् । पार्टीभित्र विचारको बहसको मोर्चा...

महिनावारी विभेद अन्त्यका भएनन् प्रयास !

1736159111mahinawari-001eZceabkAI4.jpg
पुस २२, काठमाडौं। जिल्ला सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ। उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरिन्। कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा...

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

1736154680MayaRai-samsad-samsad-1024x660.jpg
२२ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement