Advertisement
Advertisement
Advertisement

समाचार


जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

1736149538riceP5Af5BBcjs.jpg
पुस २२, काठमाडौं। जुम्ला स् जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे। सुरुआती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो। आर्थिक वर्ष २०८१र८२ बाट सरकारले चामलको...

सुन तस्करी आरोपमा ३ जना पक्राउ

1736148570arrested-3.jpg
पुस २२, काठमाडौं। स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन...

उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा परेकाको हितमा सचेतना अभियान

17361434621736140723bagu-34-1200x560.jpg
पुस २२, काठमाडौं। सुनसरीका दुईवटा नगरपालिका र ६ वटा गाउँपालिकामा ‘उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा रहेकाहरूको हितमा काम हुँदै आएको छ। सेभ द अर्थ सुनसरीले जिल्लाका दुहबी र इनरुवा नगरपालिकासहित हरिनगर, गढी, बर्जु, देवानगञ्ज, कोसी र भोक्राहा नरसिंह गाउँपालिकामा नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोगहरू कुष्ठरोग, हात्ती...

Advertisement

बारपाककी सूचिना हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

1736140692Gorakha-hatya-suchina-contain-1.jpg
 पुस २२, काठमाडौं। बारपाककी सूचिना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालतको थुनछेक बहसपछिको आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १७ वर्षीया सूचिना हत्याको आरोपमा प्रहरीले गुरुङलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । उनी...

एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

1736138216MareSI43L97z3k.jpg
पुस २२, काठमाडौं। एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्।पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक...

विश्वको सबैभन्दा वृद्धाको ११६ वर्षको उमेरमा निधन

17360673674727467289829055405380093963455842576723655n.jpg
 पुस २१, काठमाडौं। विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिवार घोषणा गरेको छ। चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा...

Advertisement

ग्यास चुहिएर दुर्घटना हुँदा महिलाको मृत्यु

1736065602istockphoto-467127685-612x612.jpg
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ।  पुस २१, काठमाडौं। पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। मृतक पौडेल चिया पिउन...

सुत्केरी गराउँदा श्रीमतीसँगै श्रीमान् पनि

1736063442IMG0976.jpg
प्रसूतिको क्रममा एउटी महिलाले कतिसम्म कष्ट खेप्नुपर्छ रु अक्सर श्रीमानले देख्न, भोग्न र अनुभूत गर्न सक्दैनन् । किनभने श्रीमती प्रसूति पीडाले छट्पटाइरहँदा श्रीमान्‌लाई अलग्गै राखिन्छ । तर थापाथलीस्थित प्रसूति गृहको बर्थिङ युनिटमा त्यो पुरातन परिदृश्य बदलिएको छ । यतिबेला त्यहाँ प्रसूति पीडामा रहेकी श्रीमतीसँगै श्रीमान् पनि साथमा...

जाडोमा अतिविपन्न परिवारलाई सेनाको सहयोग

17360530111736052021sahayog-1200x560.jpg
 पुस २१, काठमाडौं। मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन्। दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो। शीतलहरको यो राहत पाउने उनीहरू अतिविपन्न...

Advertisement

किलो सुनसहित ३ जना पक्राउ

1736051594arrested1.jpg
पुस २१, काठमाडौं। श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ।  उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ। उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानुनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा...

होटेलमा मृत फेला महिला

1736050943Death-body-900px.jpg
पुस २१, काठमाडौं। काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत भेटिएका छन्।  काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेकाओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा भेटिएका ओखल्ढुङ्गा प्रहरी कार्यालयले जानकारी दिएको छ।  ओखल्ढुङ्गाको सुनकोसी गाउँपालिका–३,...

महिलालाई ठक्कर दिएर फरार स्कुटर

1735904258pakrau.jpg
पुस १९, काठमाडौं। ललितपुर महानगरपालिका–९ बालकुमारीमा भएको ‘हिट एण्ड रन’ घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारीस्थित सडकमा पैदलयात्री ललितपुरकै महालक्ष्मी नगरपालिका–२ बाजेपोखरीकी ७४ वर्षीया ठूलीकान्छी घिमिरेलाई ठक्कर दिएर फरार भएका स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागमती प्रदेश ०२–०४०...

Advertisement

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित

1735902896kpoliNCYPe2uPSb.jpg
 पुस १९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्।  कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य...

आपतकालीन विज्ञ टोली बनाउने स्वास्थ्य मन्त्रालयको तयारी

1735898041960-NationalPublicHealthLabrotary.png
पुस १९, काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको रोस्टर तयार पार्ने भएको छ यसका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छुकहरुले आवेदन दिन सार्वजनिक सूचनासमेत निकालेको छ। ​ यही पुस...

महिला सिस्नुको पाउडर बनाई बिक्री

1735891142SisnuziilZS4bgY.jpg
पुस १९, काठमाडौं। त्रिपुरासुन्दरी गाउँपालिका–२, लाटु चोकटीका १० जना थामी समुदायका महिला सिस्नुको पाउडर बनाई बिक्री गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्।  सिस्नुको पात टिपेर, पानीमा सफा गरी घाम र सोलारमा सुकाएर धुलो बनाई ब्रान्डिङ गरेर उनीहरूले बिक्री गर्दै आइरहेका छन्। खेर गइरहेको सिस्नुलाई सदुपयोगमा ल्याउन महिलाले २०७९...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement