Advertisement
Advertisement
Advertisement

समाचार


किसानको खोरमा आगलागीबाट दर्जन बढी खसीबाख्रा मरे

1736919353Parsa-aaglagi-1024x449.jpg
माघ २, काठमाडौं। पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा बाख्रापालक किसानको खोरमा आगलागी भएको छ । बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरेको उनले बताए । आगलागी बुधबार बिहानपख १ बजेको समयमा भएको हो । आगलागीबाट खोर पूर्णरूपमा जल्दा खोरमा भएका खसीबाख्रा जलेको उनले बताए...

एन्फा राष्ट्रिय महिला लिग : एपीएफको प्रतिद्वन्द्वी बागमती

1736915974ApfF5xjxhcHT2.jpg
माघ २, काठमाडौं। एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिगमा आज साविक विजेता एपीएफले बागमती युथ क्लबसँग खेल्दैछ।  जारी प्रतियोगितामा अपराजित एपिएफ र बागमतीको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।  हिजो भएको खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४–१ गोलले हराएको छ।  पहिलो हाफमै ४ गोलले पछि परेको...

पीएम कप महिला क्रिकेटमा एपीएफको फराकिलो जित

1736854254apf-win.png
माघ १, काठमाडौं। मंगलबारदेखि सुरू भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ को दोस्रो खेलमा एपीएफ क्लबले फराकिलो जित निकालेको छ । एपीएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो । एपीएफले दिएको १८३ रनको बलियो लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । दिक्षा पुरीले सर्वाधिक १७ रन बनाइन् । एपीएफका...

Advertisement

कामपाले सुरु गर्‍याे प्रवर्द्धनात्मक स्वास्थ्य सेवा

1736851444yog5grwm1BcYK.jpg
माघ १, काठमाडौं। काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रियसभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरू गरेको छ। १०औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रम माघ ४ गतेसम्म हुने छ। बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक...

डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

1736850477arrested1.jpg
माघ १, काठमाडौं।  डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका(३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर रहेका छन् । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको...

महाकुम्भमा सहभागी हुन स्टिभ जब्सकी पत्नी भारतमा

1736849305960-powell.jpg
माघ १, काठमाडौं।  भारतमा सुरु भएको महाकुम्भ मेलामा आईफोन निर्माता कम्पनीका दिवंगत सह–संस्थापक स्टिभ जब्समी पत्नी लरेन्स पावेलले सहभागिता जनाउने भएकी छन् । पावेल महाकुम्भमा सहभागि हुनका लागि भारतको प्रयागराजमा पुगिसेकी छन् । उनी आर्चाय महामडंलेश्वर कैलाशनन्द गिरीको आश्रममा बस्ने तय भएको छ । यसबीच उनी कल्पवासमा रहने र साधुहरुको...

Advertisement

सुनिता डंगोल भन्छिन् : फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो

1736768577sunita-dangolgyG0WoDcmg.jpg
पुस २९, काठमाडौं।  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्। सोमवार काठमाडौँमा भएको फास्ट फुड एसोसिएशन नेपालको ८औँ राष्ट्रिय अधिवेशनमा उपप्रमुख डंगोलले यस्तो बताएकी हुन्। उनले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्ट...

देवघाटमा माघेसंक्रान्ति मेला सुरु

1736765038Devghat-News.jpg2025-01-13-12-34-33.jpeg
पुस २९, काठमाडौं। विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटको बेनीमा माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका...

रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

1736764001karishma-kadariya-RSP.jpg
पुस २९, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन गरेको हो । उनी यसअघि नागरिक उन्मुक्ति पार्टी९नाउपा०को केन्द्रीय सहसचिव थिइन्...

Advertisement

फूलगोभी सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

1736760571download-1.jpg
पुस २९, काठमाडौं। मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ। उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन्। सापकोटाले विगतमा जस्तै यस वर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटिरहेकामा निकै चिन्तामा परेको बताउँछिन्। ‘मैले...

दुबईमा काम भनेर लगे, इराकमा बन्धक बनाए’

1736756352download.jpg
पुस २९, काठमाडौं। धादिङकी ३५ वर्षीया सञ्जिता (नाम परिवर्तन) ले चार वर्ष अघि देखेको सपना त्यति ठूलो थिएन । छोराछोरीलाई बोर्डिङ स्कुल पढाउन पाइयोस्, सजिलै घर धान्न सकियोस् । यत्ति भए पुग्छ भन्ने उनलाई लाग्थ्यो । श्रीमान् वैदेशिक रोजगारीका लागि दुबई उडेपछि ती इच्छा पूरा गर्न त्यति गाह्रो होला भन्ने पनि उनलाई लागेन । सञ्जिता गाउँ छाडेर...

जनशक्ति अभावका कारण अल्लो उद्योग बन्द

17367547221736745646allo-udhayog-1200x560.jpg
पुस २९, काठमाडौं। विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ। कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि...

Advertisement

रुस–युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले

1736753569aarju-deuwa.jpg
पुस २९, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएकी छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री राणाले नेपालीहरु फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् । उनका अनुसार युक्रेनमा बन्दी बनाइएका...

थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु

1736748249Thahac4iy2062cc.jpg
पुस २९, काठमाडौं। चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ।  बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयो गमा भएको फे स्टिभल थाहा नगरपालिका–६ स्थित...

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

1736747474Death-body-900px.jpg
पुस २९, काठमाडौं। बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement