Advertisement
Advertisement
Advertisement
Advertisement

रुस–युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले

  |      13:04:00   |  
रुस–युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले

पुस २९, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएकी छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री राणाले नेपालीहरु फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न कूटनीतिक पत्र पठाइएको छ । ‘कूटनीतिक पत्रमार्फत् युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबालाई नेपाली युद्धबन्दीको रिहाइका लागि अनुरोध गरेको,’ मन्त्री राणाले समितिको बैठकमा भनिन् ।

रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई युद्धको क्रममा युक्रेनले नियन्त्रणमा लिएर बन्दी बनाएको छ । युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरु अहिलेसम्म पाँच जना रहेको पुष्टि भएको छ ।

मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, मोरङ लेटाङका विकास राई, बर्दिया राजापुरका विवेक खत्री र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी छन् ।

कतिपय नेपालीहरु युद्धमा मारिएका छन् । उनीहरुको शव नपाउँदा आफन्तले कुशको शवको प्रतीक बनाएर अन्तिम संस्कार समेत गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement