पुस २४, काठमाडौं। दुखत खबर ११ यो घटना बझाङ जिल्लाको हो । नवजात शिशु र आमाले विच बाटोमै यसरी तड्पि तड्पि प्राण त्यागे । यसरी आमा र बच्चाले कहिले सम्म अकालै ज्यान गुमाइरहने सरकार ?
अत्यधिक रक्तस्रावका कारण बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका ( १ डुडिल बस्नेउमेश बोहराको २१ वर्षीया श्रीमती सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिच बाटोमै मृत्यु भएको छ। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन।
आमा र नवजात शिशु दुबैको बिच बाटोमै मृत्यु भएको छ। गाउँमा स्टेचर समेत नहुदा आफन्तले बोकेर स्वास्थ्य संस्था लग्दै गर्दा बाटोमा ज्यान गएको हो ।
मृतक प्रति हार्दिक श्रध्दाञ्जलि । परिवार प्रति गहिरो समवेदना । यस्ता घटना नदोहोरीका लागि राज्यको ध्यान पुगोस ।