आज सुनको मूल्य प्रतितोला १३०० रुपयाँले घटेको छ ।
पुस १३, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा मूल्यमा कारोबार भइरहेको छ।
हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा मूल्यमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।