Advertisement
Advertisement
Advertisement
Advertisement

ई-सेवामा प्राविधिक समस्या, सम्पूर्ण सेवा अवरूद्ध

  |      14:46:00   |  
web image
web image

पुस २९, काठमाडौं । डिजिटल वालेट कम्पनी ई- सेवाका सेवाहरू अवरूद्ध भएका छन् ।

प्राविधिक समस्या आउँदा ई-सेवाका सेवाहरू अवरूद्ध भएको कम्पनीले बताएको छ ।समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको पनि कम्पनीले बताएको छ ।

सेवा अवरुद्ध भएपछि कम्पनीले ग्राहकवर्ग,  ईसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका कम्पनीले क्षमा समेत मागेको छ । 

कम्पनीले जारी गरिएको सेवाको सूचनामा भनिएको छ, ‘केहि प्राविधिक समस्याका कारण इसेवाको सेवाहरू अवरुद्ध हुन पुगेकोमा यसबाट यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी  छौं। हाम्रो प्राविधिक टोली यस समस्याको शीघ्र समाधान खोजी सम्पूर्ण सेवालाई संचालनमा ल्याउनको लागि कार्यरत छन्। यसबाट हाम्रा आदरणीय ग्राहकवर्ग, ई-सेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका लागिक्षमाप्रार्थी छौँ  । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement