Advertisement
Advertisement
Advertisement
Advertisement

सन सेक्युरिटिजद्वारा सेयर बजार सम्बन्धी निःशुल्क तालिम आयोजना

  |      12:15:00   |  
web imege
web imege

माघ २, काठमाडौं । सन सेक्युरिटिजले सोमबार लगानीकर्तालाई सेयर बजारसम्बन्धी निःशुल्क सचेतना तथा तालिम सञ्चालन गरेको छ।

उक्त तालिममा सेयर बजारसम्बन्धी आधारभूत र प्राविधिक विश्लेषणअन्तर्गतको क्यान्डल प्याट्रनसम्बन्धी दुई किसिमका प्रशिक्षण सञ्चालन गरिएको थियो। 

सेयर बजारसम्बन्धी पहिलो सत्रको आधारभूत तालिममा सेयर बजारको वर्तमान अवस्था, सेयर बजारमा निहीत जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका जस्ता विषयमा तालिम दिइएको थियो। सेयर बजार र यसको आधारभूत पक्षसम्बन्धी तालिम सन सेक्युरिटिजका रवि बुढाथोकी र सञ्चित बज्राचार्यले दिएका थिए ।

यसैगरी, दोस्रो सत्रमा सेयर बजारको प्राविधिक विश्लेषणअन्तर्गत क्यान्डल विश्लेषणसम्बन्धी अर्को तालिम सञ्चालन गरिएको थियो।

जसअन्तर्गत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्यान्डल चार्ट बन्ने विधि, क्यान्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्यान्डलको ब्याक टेस्टिङ गर्ने विधिलगायतका विषयमा तालिम दिइएको थियो।

प्राविधिक विश्लेषक सुशील भट्टराईले प्राविधिक विश्लेषणसम्बन्धी तालिम दिएका थिए ।

कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने योजना रहेको बताए । तालिममा १५० जना लगानीकर्ताको सहभागिता थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement