Advertisement
Advertisement
Advertisement
Advertisement

ई- सेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी सहभागी हुने ?

  |      17:39:00   |  
ई- सेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी सहभागी हुने ?

पुस १०, काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा ‘शिक्षामा छात्रवृत्ति १ लाख पुरस्कार’ योजना ल्याएको छ।

उक्त अभियानका माध्यमबाट एक जना भाग्यशाली विद्यार्थीले १ लाख रुपैयाँ छात्रवृत्ति पाउने छन्।

कम्पनीले शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने बताएको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएको छ।

यसैगरी, कम्पनीले सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।

यसरी गर्नुहोस् फर्मबेस्ड पेमेन्ट :
– सबैभन्दा पहिला प्ले स्टोररएप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
– त्यसपछि एपरवेबका माध्यमबाट आफ्नो इसेवा खाता लगइन गर्नुहोस्
–अब
“Education” ट्याबमा जानुहोस्
– आफ्नो संस्थाको नाम खोज्नुहोस्
– आवश्यक विवरण भर्नुहोस्
Proceed  बटन क्लिक गर्नुहोस् 
जेनरिक टोकन पेमेन्टका लागि स्
– प्ले स्टोररएप स्टोरबाट ई- सेवा एप डाउनलोड गर्नुहोस् 
– एपरवेबका माध्यमबाट आफ्नो ई- सेवा खाता लग इन गर्नुहोस्
Education ट्याबमा जानुहोस् र आफ्नो संस्थाको नाम खोज्नुहोस्
–आफ्नो
Student ID टाइप गर्नुहोस्
–त्यसपछि 
Proceed बटन क्लिक गर्नुहोस् 
यस्ता छन् ई-सेवा स्कलरसिप इनिसिएटिभका सर्त :
– यो छात्रवृत्ति त्यस्ता प्रयोगकर्ता र एजेन्टहरुका लागि मात्र हुनेछ, जो केवाईसी प्रमाणीकृत छन्।
– यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ।
–फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।
– छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्।
– क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन। 
–छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको ई सेवा आईडीमा पठाइनेछ। 
– यो अफरमा सहभागितासँगै सम्बन्धित व्यक्तिले प्रवर्द्धन कार्यक्रम, विज्ञापन, बजारीकरण र प्रशासनिक कुराका लागि ई सेवालाई मञ्जुरी तथा अनुमति दिएको ठहरिनेछ।
– जितिएको पुरस्कार रकम ट्रान्सफर गर्न सकिने छैन। 
– यो अफर नेपालको प्रचलित कानून अन्तर्गत रहेको एउटा सानो प्रबर्द्धन कार्यक्रम हो र कुनै चिट्ठा, बाजी वा जुवा खेलेजस्तो होइन।
– क्याम्पेन सकिएपछि विजेताको घोषणा गरिनेछ ।
–कारणवश शंकास्पद गतिविधि देखिएमा र आफ्नो नियन्त्रणबाहिर गएको अवस्थामा कार्यक्रमको पुनर्विचार गर्ने वा रद्द गर्ने अधिकार ई- सेवामा नीहित रहने छ। 
–फेसबुक लाइभका माध्यमबाट छात्रवृत्ति विजेताको छनोट गरिनेछ। 
–विद्यालयको खाता नम्बरमा क्यूआर कोड र सिधै बैंक ट्रान्सफरबाट हुने कारोबार यो योजनाका लागि योग्य हुने छैन। 
– विजेता घोषणाको १ हप्ताभित्र विजेताको ई- सेवा वालेटमा छात्रवृत्ति रकम डिपोजिट गरिनेछ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement