पुस ११, काठमाडौं । एक महिलाको शव गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकमा भेटिएको छ। पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
यी महिलाको शवको बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।