Advertisement
Advertisement
Advertisement
Advertisement

खुल्यो फेमिना फ्ल्न्ट स्टुडियो सलुन,सौन्दर्य प्रशाधन एकेडेमी स्थापना गर्ने लक्ष्य

  |      12:19:00   |  
खुल्यो फेमिना फ्ल्न्ट स्टुडियो सलुन,सौन्दर्य प्रशाधन एकेडेमी स्थापना गर्ने लक्ष्य

मंसिर २७, काठमाडौं । सौन्दर्य पारखीहरुको अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ काठमाण्डौको नारायणचौर नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियोले आफ्नो सेवा सुरुवात गरेको छ ।

भारतकी चर्चित सुन्दरी एवं  सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी गुप्ताले हालै एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरेकी हुन् ।

काठमाण्डौको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह टाइम्स इण्डिया ग्रूपसँगको सहकार्यमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको हो । यस्तो सेवा विश्व बजारमा विस्तार गर्दै लैजाने अभियानको प्रारम्भिक शुभारम्भ नेपालबाट गरेको पनि सो अवसरमा जानकारि दिइएको थियो ।आजभोलि उपभोक्ताहरु स्वास्थ्य र गुणस्तरमा सजग हुन थालेकोले मागलाई दृष्टिगत गरी फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताए । उनका अनुसार यो स्टुडियोले आगामी दिनमा सौन्दर्य प्रशाधनका क्षेत्रमा एकेडेमीको रुपमा रहने र यसले यस क्षेत्रमा अन्तरराष्ट्रिय गुणस्तरीय प्रमाणपत्र पनि दिने सोच राखेको छ ।

स्टुडियोको स्थापनापछि नेपालको सौन्दर्य पारखीहरुका चाहना पूरा हुनुका साथै सौन्दर्य फेशन र जीवनशैलीसँग सम्बन्धित यो उद्योगले गति हासिल गर्ने पनि उनले बताए ।यसले सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा पनि कार्य गर्ने लक्ष्य राखेको छ ।फेमिना भारतका शहरी युवती र महिलाहरुमाझ विगत ६०वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको पत्रिका हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement