Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


श्रीमानलाई डिभोर्स दिएर चरेश धन्दामा

1547793846charesh-kanchhimaya20190117082422.jpg
काठमाडौं : कुशल नृत्याङ्गना कान्छीमाया घलेले सांस्कृतिक महोत्सवमा नृत्य प्रदर्शन गर्दा वाहवाह पाउँथिन्। त्यसबाट पाएको रकमले उनको आवश्यक्तालाई पूरा गरेन। त्यसपछि उनले अर्को पेशा रोजिन। हङ्गकङमा चरेश तस्करी।    बुधवार दिउसो बैदेशिक हुलाक भन्सार कार्यालय सुन्धाराबाट १५ केजी ५ सय ग्राम चरेश हङकङ पार्शल गर्न लाग्दा कान्छीमाया...

अधिकारकर्मी भूमिका श्रेष्ठको सार्वजनिआत्मकथा

1547788681DSC3076.jpg
लतिपुर । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ । श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक गरेको हो । शुक्रबार काठमाडौंमा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संयुक्त विमोचन गरे...

लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती

1547635891Cover-report.jpg
 इन्दिरा अर्याल: खोज पत्रकारिता केन्द्रका लागि गर्भधारणका बारेमा प्रकृति र समाजको नियम एकदमै फरक छ । प्रकृतिका लागि गर्भधारण एउटा प्राविधिक प्रक्रिया मात्र हो । उपयुक्त वातावरणमा स्वस्थ डिम्ब र शुक्रकीटको मिलन भएपछि गर्भधारण हुन्छ । तर, संसारमा विद्यमान सबैजसो समाजले यसमा वैधताको पक्ष पनि थपेका छन् । समाजका लागि भने गर्भधारण...

Advertisement

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’

1547618005unika.jpg
- उमा पौडेल सिन्धुली । ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’ १० दिनअघि सिन्धुलीको मरिण गाउँपालिका ४ की १८ वर्षीया युनिका भित्राकोटीले बुबा कृष्णबहादुरको इमोमा माथिको भ्वाइस म्यासेज पठाएकी हुन्...

क्यानडामा शरण पाएकी साउदी युवती भन्छिन्, 'स्वतन्त्रताका लागि जोखिम लिएँ'

1547616608download-3.jpg
माघ २, कुवेतबाट । थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी एक साउदी युवतीले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम लिनलायक काम भएको बताएकी छन्।दुई हप्ताअघि १८ वर्षीया रहफ मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी...

५ वर्षीया बालिका करणीको आरोपमा एक पक्राउ

1547529205rape-case20180924081940.jpg
माघ १, अछाम ।  ५ वर्षीया बालिका जर्बरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन्। साँफेबगर नगरपालिका(३ की ५ वर्षीया बालिकालाई कैलालीको कैलारी गाउँपालिका(४ निवासी ३५ वर्षीय सोमबहादुर बस्नेतलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। एउटै घरमा डेरामा बस्दै आएका बस्नेतले पुष २८ गते दिउँसो २ बजे घरमा कोही नभएको मौका छोपी...

Advertisement

रहफभन्दा पहिले साउदी अरेबियाबाट भागेका युवतीहरूको अवस्था कस्तो छ?

1547442913105135353gettyimages-955073674.jpg
पुस ३०, काठमाडौं । रहफ अल कुनुनको कथामा ट्वीटर मार्फत संसारभरका मानिसहरूमा पुग्यो र हाल उनी शरण पाएपछि क्यानडामा छिन्। तर साउदी अरबबाट विगतमा पनि युवतीहरू सुखद भविषयको खोजीमा भागेर विदेश गएका थिए जस्को चर्चा यसअघि भएको थिएन। रहफको अवस्थाका कारण साउदी अरबमा महिला अधिकारको स्थिति विषयमा बहस चर्किँदै गर्दा क्यानडा पुगेकी अर्की युवतीले...

जहाँ बलात्कार र हत्या ‘राष्ट्रिय सङ्कट’ बनेको छ

1547375472cms-image-000060475.jpg
पुस  २९,काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्ना देशका सबै पुरुषलाई महिलामाथि हुने हिंसाको, उनकै शब्दमा, राष्ट्रिय सङ्कटविरुद्ध एकजुट हुन अपिल गरेका छन्। महिलाहरू निरन्तर बलात्कार र हत्याको सिकार भइरहेकाले अब लैङ्गिक हिंसा अन्त्य गर्ने समय आएको उनले बताए।   भावपूर्ण अपिल: सत्तारुढ अफ्रिकन न्यासनल...

शिक्षित परिवारका महिला पनि छाउगोठमा

1547371567download.jpg
►हेमन्त केसी   पुस  २९,जाजरकोट ।जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित...

Advertisement

छाउ विकृति अन्त्यको प्रयास

154736079410509204493304511menstruatingwomaninfrontofhershedinjumla.jpg
पुस २९, काठमाडौं । मुलुक विकास र चेतनाका हिसाबले धीमा गतिमै किन नहोस् फड्को मार्ने अभियानमा भए पनि छाउपडीलगायतका  अन्धविश्वासमा आधारित प्रथा भने झन्झन् मजबुत हुँदैछन्। आधुनिकताले प्राचीन संस्कारहरूलाई दमन गर्दै गएका यथार्थ धेरैतिर देखिन्छन् तर यस्ता प्रथा भने फस्टाइरहनु चिन्ताको विषय हो। त्यसैले त कहिले जंगली जीवजन्तुका कारण...

कानुनले पनि हल्लाउन नसक्ने छाउ प्रथा कस्तो

154736031810511177354996980-82f6-4ff2-9ecb-b1d57cd3b170.jpg
पुस २९, काठमाडौं । छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र सुदूरपश्चिमका केही जिल्लामा उक्त प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगका अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन्।...

स्कुल बाहिर छोरी

1547194379school-bahir-1112019031224-1000x0.jpg
►शान्ता मरासिनी  पुस २७,काठमाडौं । तराई मधेसका जिल्लामा छोरीहरूको सशक्तीकरणका सूचकहरू कमजोर छन् । पारिवारमा छोराछोरीबीच विभेद, सामाजिक मान्यता, विवाह, आत्मनिर्णयको अधिकार, आर्थिक सक्षमता, राजनीतिक सहभागिता, शैक्षिक अवस्था, स्वास्थ्य एवं आय स्थिति नाजुक छ ।   प्रदेश नं. २ को मानव विकास सूचकांक औसत ०.४२२ छ । विद्यालय संख्या अन्य...

Advertisement

आफ्नै शरीरको अपमान !

1547193574green.PNG.jpg
►डा. अरुणा उप्रेती पुस २७, काठमाडौं । छाउपडी शब्दले काठमाडौंका मान्छेलाई रन्थनाउछ । कसरी यसरी महिलाहरूलाई छाउपडीमा राख्न सकेका होलान् रु कति पिछडिएका त्यहाँका ९सुदूर पश्चिमका० मानिस १ तर मैले यदि ‘काठमाडौंमा पनि छाउपडी छ । त्यसलाई हटाउन किन कोही बोल्दैनन्’ भनेर भन्दा ‘सबैले कहाँ छ काठमाडौंमा छाउपडी रु’ भन्लान् ।’ ‘घर घरमा...

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

1547187202raped.JPG
 पुस २७,  भक्तपुर  प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ घर भई हाल काठमाडौ बस्ने १५ वर्षीय किशोरीलाई आफ्नो कोठामा बोलाई गत पुस २४ गते जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल भक्तपुरको गठ्ठाघर डेरा गरी बस्ने...

छाउगोठ भत्काउँदै महिला

1547186925XAUGOTHMAHILA.jpg
 पुस २७,  टिकापुर  सामान्यतयाः छाउपडी प्रथा पहाडी जिल्लामा मात्रै छ भन्ने धेरैको बुझाइ छ। तर यो प्रथा तराईका जिल्लामा समेत व्यापक मात्रामा देख्न सकिन्छ। तराईका ग्रामीण भेगमा बस्ने मात्रै हैन सहरबजारका महिलाले समेत छाउपडी प्रथा मान्दै आएका छन्। कैलालीको लम्कीचुहा नगरपालिकासमेत छाउपडी प्रथाबाट अछुतो छैन। यहाँ धेरै महिला छाउपडी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement