Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


अझै न्याय पाइनन् सानुमायाले

1581499228nepalesewomen.png
►भोजराज कार्की  माघ २९, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिनुभएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त ९जन्डिस० का कारण...

सुँगुरको खोरमाथि सुत्न बाध्य २१ वर्षीया रुन्तीका छोराछोरी खोरमै जन्मिए

1581497633NanimaiyaKatwalSaptariRSS1.RuntiMarik1.jpg
►नानीमैया कटवाल  माघ २९, सप्तरी । रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ ।    सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आउनुभएको छ । एक्काइस वर्षीया रुन्तीका दुई...

दैलेखमा भत्काइए २४१ छाउगोठ

1579784050chaugoth-dailekh.jpg
माघ ९, दुल्लु । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो ।  जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको...

Advertisement

बेवारिसे महिलाको अस्पतालबाट उद्धार

1579273906mechi-anchal-aspatal.jpg
माघ ३, भद्रपुर । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा बेवारिसे अवस्थामा रहेकी महिलाको आज मानव अधिकारकर्मीहरुले उद्धार गरेका छन् ।  उहाँलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रालय मातहत रहेको बेसहाराको आश्रयस्थल इटहरीस्थित माया संरक्षण घरमा राख्ने गरी अस्पताल प्रशासनले सामाजिक अभियन्ता र पत्रकारहरुको उपस्थितिमा मानव...

श्रीमानबाट मरणासन्न हुनेगरी कुटिएकी पूजा चार महिनादेखि अस्पतालमै

1578486858pooja.jpg
पुस २३, बुटवल । असोज ८ मा पतिबाट मरणासन्न हुनेगरी कुटिएकी पूजा असोज २९ देखि रुपन्देहीको क्रिमसन अस्पताल मणिग्राममा छन् । उनको उपचार खर्च तिर्ने र थप उपचार कसरी गर्ने भन्नेमा माइती पिरलोमा छन् । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालको सर्जीकल वार्ड । ७ नम्बर बेडमा धेरै दिनदेखि एक किशोरी पल्टिरहेकी छिन् । उनको टाउको घुजाधुजा छ भने...

सुत्केरी व्यथाले हिउँमा छट्पटाउदै गरेकी श्रीमती छोडेर भाग्ने कस्तो निर्दयी श्रीमान !

1578397362childandmother.jpg
पुस २२, लितपुर । नेपालीमा एउटा भनाइ छ, ‘श्रीमती श्रीमान्को गरिबीमा चिनिन्छे । श्रीमान् श्रीमती बिरामी भएको बेला ।’ तर एउटा यस्तो निर्दयी श्रीमान् जो बिरामी होइन, आफ्नै सन्तानकी आमा हुन लागेकी श्रीमतीलाई सुत्केरी व्यथाले छट्पटाउदै गर्दा एक्लै छोडेर सम्पर्कविहीन हुन्छन् । पहाडको सिर सिर बतास् । पुसको कठ्यांग्रिने चिसो । त्यसैमाथि...

Advertisement

भत्किएका छाउगोठभित्र नभत्किएका मन

1578392415Chhaugoth2-650x449.jpeg
►हेमन्त केसी पुस २२, जाजरकोट । जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिक्नुभएको थियो ।  पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्रा जस्तै गाउँका...

ललाङकी ३० वर्षीय सुत्केरीको मृत्यु

1573563704sutkeri.jpg
कात्तिक २६, म्याग्दी । म्याग्दीको धौलागिरि  गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको छ । ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ ।    प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो । विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा...

कम्लहरीलाई अझै सङ्घर्ष गर्न आग्रह

156173928911.jpg
असार १३, घोराही । प्रदेश नं ५ का मुक्त कम्लहरीले शुक्रबार छैटौँ मुक्ति दिवस मनाएका छन् । विसं २०७० मा कम्लहरीले लगातार सिंहदरबार घेराउ आन्दोलन गरेका थिए ।    सो आन्दोलनपछि सरकारले सोही वर्ष असार १३ गते उनीहरुसँग १० बुँदे सहमति गरेको थियो । सोही सहमतिपछि कम्लहरीले यस दिनलाई मुक्ति दिवसका रुपमा घोषणा गरे र मनाउन थाले । विगत छ वर्षको...

Advertisement

स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

1561738829boksidahan.jpg
असार १३, वालिङ । स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो ।   मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय...

विद्युत प्राधिकणको लापरवाहीले ४० वर्षीया महिलाको ज्यान गयो

156162927620190626144958.jpg
असार १२, दोलखा । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण दोलखा भीमेश्वर नगरपालिका वडा ५ अम्बोटेकी दुर्गा बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । विजुलीको तारको लागि खेतमा गाडिएको काठको पोललाई सहारा दिन तानिएको तारमा करेन्ट प्रवाह हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवाकी अन्दाजी ४० वर्षीया दुर्गा बुढाथोकीको घट्ना स्थलमै...

अशक्त आमालाई छोराबाटै बलात्कारको धम्की

1561031064ekamaya.jpg
असार ५, ललितपुर । आमा ती मात्रै होइनन्, जसले पेट बोकेर जन्म दिन्छिन् । आमा त ती पनि हुन् जसले हात समातेर हिँड्न सिकाउँछिन् । खान, लाउन सिकाउँछिन् र कर्म गर्न पनि । तर जब तिनै छोराछोरी ठूला हुन्छन्, हुर्काउने र कर्म गर्न सिकाउनेको योगदान भुलिदिन्छन् अनि ज्यानै मारिदिने धम्की दिन्छन् भने तिनै आमाको मन कति दुख्छ होला ?   ललितपुरको यस्तै...

Advertisement

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

1561032347nepalesewomen.png
►केदार मगर असार ५,  खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो ।   विसं २०७३ माघ २६ गते बुधबार बिहान खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी...

छाउगोठको लगत सङ्कलन गरिँदै, अझै महिला महिनावारी हुँदा छाउगोठमै बस्न वाध्य

1560945219images.jpg
►दुर्गा देवकोटा असार ४, लम्की । कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला महिनावारी हुँदा छाउगोठमै बस्न गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो ।    नगरपालिकाका वडा नं २, ६, ७, ८, ९ मा अझै छाउगोठ देख्न सकिन्छ । नगरपालिका भएपनि यहाँका महिला अहिले पनि...

बिहे गर्ने उमेर नहुँदै गर्भपतन

1560863270abortion.jpg
असार, ३ स्याङ्जा । जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ ।  नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै गएको पाइन्छ । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement