Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


शिक्षिका नै जाँदैनन् महिनावारी हुँदा विद्यालय

1560436772nepalesewomen.png
जेठ ३०, बाजुरा । जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो ।    ऐडीका अनुसार पुराना पुस्ताका...

सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

1559408371Capture-43.jpg
जेठ १८, फिदिम । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत...

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

1559307795e0a4b2e0a4bee0a49ce0a4b2e0a587-e0a496e0a581e0a4b2e0a58de0a4a6e0a588e0a4a8e0a4a8e0a58d-e0a4aae0a4bee0a4a0e0a587e0a498e0a4b0-e0a496.jpg
►विमलबहादुर विष्ट  जेठ १७, डोटी  । समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् ।  समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन...

Advertisement

बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

1554018896Screenshot4-32.jpg
चैत १७, भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा...

नयाँ दिल्लीबाट १२ नेपाली महिलाको उद्धार

1554016338file-photo.jpg
चैत्र १७, २०७५ भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको उद्धार गरिएको छ । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँ दिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाईएका ती नेपाली महिलाको दिल्ली महिला आयोगको सहयोगमा उद्धार गरिएको हो ।  वैदेशिक रोजगार गिरोहले ती महिलाहरुलाई विगत केही...

कहिले अन्त्य होला छाउ प्रथा ? छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन !

1553510549chau.jpg
►प्रेम रौले  चैत ११, मार्तडी । छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ ।  अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो । सो...

Advertisement

छाउपडी ‘कुप्रथा’ले किशोरी पढाइबाट वञ्चित

1553266291chau.JPG
►कालिका खड्का    चैत ८, काठमाडौं । कानूनले ‘कुप्रथा’ को सङ्ज्ञा दिएको छाउपडीका कारण सुदूरपश्चिम र मध्यपश्चिमका किशोरीले ‘छाउ’ भएको समयमा पढ्ने अवसरबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।      किशोरीलाई प्रत्येक महीना प्राकृतिक रुपमा हुने महीनावारीलाई ‘अपवित्र’ अर्थात ‘पाप’ हुने भनेर छुट्टै गोठमा गएर...

आमा ! म छाउघर जानै पर्ने हो ? ‘‘छाउ बस्न डर लाग्छ"

1552326016chaughar.jpg
►लक्ष्मी भण्डारी  फागुन २७, वीरेन्द्रनगर । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा १ म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’  पर्दामा...

जुवा अखडाबाट महिला पक्राउ

1552240037juwade-e1538794989296.jpg
फागुन २६, साँखु । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।  बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर...

Advertisement

नेपाली समाजमा पुरुषको तुलनामा महिला किन पछाडि ?

1551781579nari.jpg
►कुमारी वाइवा  फागुन २१, काठमाडौं । नेपाली समाजमा पुरुषको तुलनामा महिला पछाडि रहेको तितो यथार्थ हो । तर, यसको कारण के ? साँझ बिहान, चिया पसल होस या चौतारा अझ आजभोलि त सामाजिक सञ्जालमा सुनिन्छ देखिन्छ महिला पछाडि पर्नुका चर्का बहस । महिला किन पछाडि परेका छन् ?   अधिकांशसँग तयारी जवाफ हुन्छ, ‘गरिबी, अशिक्षा, पैसाको अभाव, आफै अघि नसकर्ने...

प्रदेश सांसद जगतारैन देवीले नै गरिन् बुहारीमाथि हिंसा

1551097789dinal-pic.jpg
फागुन १३, ललितपुर । प्रदेश नम्बर २ की सांसद जगतारैन देवी साहकी बुहारी पिंकीकुमारी साहले सासूसहित परिवारले नै आफूमाथि हिंसा गरेको आरोप लगाएकी छिन् ।   पिंकीले श्रीमान देवशरण, सासू जगतारैन र ससुरा स्वामीशरणले आफूमाथि हिंसा गरेको आरोप लगाएकी हुन् । भारतको चण्डीगढमा श्रीमान देवशरण बस्दै आएका र एक छोरी सहित आफू सिराहास्थित घरमा बस्दा...

महिलाका बाध्यता : हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्

1550833506nepalesewomen.png
►दुर्गा देवकोटा  फागुन १०, लम्की, कैलाली । नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो ।  पहलसिंह धामी त्रिभुवन मावि बटनपुर कैलालीका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म...

Advertisement

महिला कामदारका आफ्नै समस्या

1550239112nepalesewomen.png
फागुन ३, काठमाडौं । उदयपुरकी ३० वर्षीया लीला विश्वकर्माले श्रीमान्को मृत्युपछि ज्याला गरेर नै दुई छोराको पालनपोषण गर्दै आउनुभएको छ ।    अरुको घरमा काम गरेर जीविका चालाउँदै आउनुभएकी विश्वकर्मालाई जेठोलाई मिर्गौलाको समस्या र कान्छो छोराको एउटा खुट्टा भाँचिएपछि आफूले कमाउँदै आएको मासिक रु १२ हजारले खर्च टार्न मुस्किल हुने गरेको छ...

अझै हटेन छाउपडी प्रथा

1548232624download-1.jpg
–विमलबहादुर विष्ट  माघ ९, डोटी । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा छाउपडी गोठ धमाधम भत्काउन थालेपनि डोटीमा भने छाउपडी प्रथा र गोठहरु कायमै छन् । बिभिन्न देवीदेवताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै छ ।  यहाँका ग्रामीण बस्तीका गाउँगाउँमा छाउपडी गोठ रहेको र महिलाले महिनावारी भएका बेला...

पतिविरुद्ध बलात्कार मुद्दा बढे

1547794976rape-sketch20180907033525.jpg
नवलपरासी - पतिले बलात्कार गरेको भन्दै पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा दुई वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता गराउनेमा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिला छन्। पुस दोस्रो साता उनीहरूले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। इच्छाविपरीत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement