Advertisement
Advertisement
Advertisement
Advertisement

जहाँ बलात्कार र हत्या ‘राष्ट्रिय सङ्कट’ बनेको छ

  |      16:11:00   |  
वेब तस्विर
वेब तस्विर

पुस  २९,काठमाडौं ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्ना देशका सबै पुरुषलाई महिलामाथि हुने हिंसाको, उनकै शब्दमा, राष्ट्रिय सङ्कटविरुद्ध एकजुट हुन अपिल गरेका छन्।

महिलाहरू निरन्तर बलात्कार र हत्याको सिकार भइरहेकाले अब लैङ्गिक हिंसा अन्त्य गर्ने समय आएको उनले बताए।

 

भावपूर्ण अपिल:

सत्तारुढ अफ्रिकन न्यासनल कंग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा राष्ट्रपति रामाफोसाले एक भावपूर्ण अपिल गरे।दक्षिण अफ्रिकामा हरेक वर्ष बलात्कारका ४० हजार घटना दर्ता हुन्छन्।वास्तविक सङ्ख्या त अझै धेरै भएको ठानिन्छ। दशौँ हजार समर्थकले खचाखच भरिएको डर्बान रङ्गशालामा उपस्थित सबै पुरुषलाई राष्ट्रपति रामाफोसाले उभिन आग्रह गरे र हिंसाविरुद्ध उनीहरूको निन्दा प्रस्तुत गर्न आग्रह गरे। समाजमा महिलाको स्थानबारे देशले धेरै प्रगति गरेको भएतापनि हिंसा एक राष्ट्रिय सङ्कट बनेको उनले बताए। दक्षिण अफ्रिकी किशोरी र महिलालाई शान्तिपूर्ण अनि इमान र सुरक्षाका साथ बाँच्न दिन उक्त स्थितिको अन्त्य गर्नै पर्ने उनले बताए।

बिबिसि


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement