Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


एकल गायनमा देविका बन्दना

1546411961Debika-Bandana-02012019112153-600x0.jpg
 पुस १८, काठमाडौं गायिका देविका बन्दनाले काठमाडौंमा आयोजित एकल गायन कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी छिन् । अघिल्लो साता प्रज्ञा प्रतिष्ठानमा आयोजित सांगीतिक कार्यक्रममा गायिका बन्दनाले दुई दर्जन लोकप्रिय गीत प्रस्तुत गरिन् ।  रोटरी क्लब त्रिपुरेश्वरले बालिकाहरूको शिक्षाका लागि सहयोग गर्ने उद्देश्यले...

मिस टिन काठमाडौं आइकन बनिन् प्रतिक्षा

1546408231miss-teen-01012019120559-600x0.jpg
पुस १८, काठमाडौं । न्यु राइज इन्टरटेन्मेन्ट प्रा।लि।ले राजधानीमा संचालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतिक्षा सिंह मिस टिन काठमाडौं आइकन २०१८ का रुपमा चयन भएकी छिन् ।प्रतियोगितामा टिन ग्ल्याम इन्टरनेसनलका रुपम खुश्बु यादव छनौट भइन् भने प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रगति पोखरेल तथा विदिशा सिंह छानिएका छन् । यसैगरी प...

डिजाइनरहरुको प्रतियोगीता हुँदै

1546407888feshan-01012019121117-600x0.jpg
पुस १८, काठमाडौं । नेपाली फेसनको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन तथा फेसन डिजाइनरहरुको सृजनात्मक कलाको सम्मानको उद्देश्य राखेर ‘डिजाइनर अफ द इयर’ शीर्षकमा फेसन डिजाइनरहरुको प्रतिस्पर्धा संचालन हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको ब्यानरमा संचालन हुने यो प्रतियोगिता मात्र उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने हेतु नभई विजेता...

Advertisement

बालिका सामूहिक बलात्कार गर्ने युवालाई एक साता हिरासतमै राखिने

1546326735images-1.jpg
पुस १७, ललितपुर । रसुवामा एक बालिकालाई सामूहिक रूपमा बलात्कार गर्ने नुवाकोटका तीन युवालाई थप एक साता थुनामै राखेर अनुसन्धान हुने भएको छ  । बालिका बलात्कारको आरोपमा पक्राउ परेका नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई थप एक साता...

श्रेयाको हत्या गर्ने कुसुमलार्ई जीवित रहेसम्म कैद

1546242238kusum-31122018111135-600x0.jpg
► राजाराम पौडेल पुस १६, काठमाडौं ।नेपालमा बलात्कार तथा हत्याका घटनामा वृद्धि भैरहेको छ । यसरी विभिन्न घटना घटिरहे पनि कतिपय अपराधी पक्राउ पर्दैनन् भने पक्राउ परेकाहरूले पनि विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वसाधारण सन्तुष्ट छैनन् । यद्यपि यही समयमा पोखरामा घटेको एक घटना र त्यसका अपराधीले पाएको सजायका कारण पीडितले न्याय पाउने आशा...

‘पढ्ने मन छ, फी कसले तिरिदिन्छ र?

1546239053bannerlast.jpg
रविन्द्र भट्टराई पुस १५,  सिन्धुली । रविना सदा १७ वर्षकी भइन् । ६ महिनायता उनको दैनिकी बनिबुतोे गरेर बित्दै आएको छ । उनी अहिले विद्यालय जाँदिनन् । उनको विद्यालय छुटेको नै डेढ वर्ष बितिसकेको छ । रविनालाई पढ्न मन नभएर पढाइ छुटेको भने होइन । डेढ वर्ष अघि सिन्धुलीको सुघाँरे माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै थिइन् । आमाले मजदुरी गरेर...

Advertisement

स्वदेशमै उत्साहित युवा

1545982856Nari-28122018111654-600x0.jpg
पुस १३,  काठमाडौं । म २१ वर्षीया युवती हुँ । मोनास्टिक, बुद्धिजम रिच्युअल फर्निचर्स तथा अन्य सामग्री डिजाइनमा मेरो रुचि सानैदेखिको हो । म सानैदेखि यस्ता फर्निचरमा पेन्टिङ पनि गर्थें । मेरा अशिक्षित आमाबुवा त अर्काको पसलमा काम गरेर अहिले आफ्नै व्यवसायमा सफल हुनुहुन्छ भने म त पढेलेखेकी केटी नेपालमै केही गर्न सक्छु भन्ने आत्मविश्वासले आफै...

स्वास्थ्यकर्मी महिलामाथि मध्यरातमा डिउटी रहेका बेला हातपात

1545978865anami.jpg
पुस १३, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टरमा कार्यरत अनमी उषा केसीमाथि हातपात भएको छ । रात्रीकालिन सिफ्टमा डिउटीमा रहेकी केसीको कुटपिटबाट बायाँ हात समेत भाँचिएको छ ।मंगलबार राती करिब ११ बजे स्थानीय मोहबुज मुसलमानले स्वास्थ्य चौकीको ढोका फोरेर आफूमाथि हातपात गरेको...

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

1545903102download.jpg
पुस १२, राँझा । बाँकेको जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।  मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको यो गाउँपालिकाको आधाभन्दा धेरै गर्भवतीले सहजरुपमा प्रसूति सेवा पाउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर...

Advertisement

विदेशबाट रोग लिएर फर्कन्छन् महिला कामदार

1545902888Women-Worker.jpg
►सञ्चिता घिमिरे  पुस १२, काठमाडौं ।  विदेशमा २०र२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो ।  आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै...

मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि...

1545717233download-1.jpg
पुस १०, तेह्रथुम । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् ।    प्रहरीले...

विपन्न छात्रालाई सहयोग गर्न एकल साँझ

1545631190Ro.jpg
पुस ९, काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरको आयोजनामा आउँदो बिहीवार ‘देविका बन्दना एकल साँझ’ हुने भएको छ ।   काठमाडौं, नुवाकोट, रामेछाप र काभ्रेका ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्रालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । क्लवले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा...

Advertisement

बाल विवाह विरुद्ध किशोरी भलिबल प्रतियोगिता

1545549776Jakhanipuraskarlidaee.jpg
पौष ८ सिन्धुली । बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता गरिएको छ । “तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश” भन्ने मुल नाराका साथ आज प्रतियोगिता सम्पन्न भएको छ । सिन्धुलीमाढीको खम्बे चौरमा भएको प्रतियोगितामा १४ समूहले सहभागिता जनाएका थिए । प्रतियोगिता समूह मध्ये सबैलाई पछि पार्दै...

छ छोरी जन्माएपछि महिला घर निकाला

1545541987download-29.jpg
पुस ८ जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् ।    २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताउनुभयो । श्रीमान्ले...

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

1545385897download-2.jpg
पुस ६, जाजरकोट ।  रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।    चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement