Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

  |      11:51:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ५, ललितपुर । ‘नेपालको समावेशी विकासका लागि महिलाको भूमिका’ विषयक एक दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

 

नेपाल मुश्लिम महिला कल्याण समाजले आयोजना गरेको सम्मेलनमा राष्ट्रिय निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ‘नेपालमा सामुदायिक सुरक्षालाई सुदृढीकरण गर्न महिलाको भूमिका,’ राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले ‘सामुदायिक सुरक्षाको सिद्धान्तलाई सुदृढ बनाउन शिक्षाको भूमिका,’ गैसस महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्कीले समाज विकासमा महिलाको योगदानको प्रवद्र्धन गर्न नागरिक समाजको भूमिका, राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त यसोदा तिम्सिनाले ‘नागरिक समाज संस्था तथा सूचनाको हकका लागि महिला सहभागिताको प्रबद्र्धनमा सञ्चारको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

यस्तै सम्मेलनमा अधिवक्ता इन्दु तुलाधरले दिगो समाज निर्माणमा सहभागिताको महत्व अभिबृद्धि, नरेन्द्र पाण्डेले बहुधार्मिक समाजमा सम्बाद र सहकार्य, केशव प्रसाद चौलागाईंले शान्तिपूर्ण संस्कृतिको विकास, डा. डम्बर चेम्जोङले सहिष्णुता र सहकार्य प्रबर्धन गर्न राज्यको पहलमा अभिबृद्धि, अधिवक्ता वसन्त अधिकारीले राष्ट्रिय सहमति कायम गर्न संवैधानिक संशोधनको प्रभाव, शान्ता लक्ष्मी शाक्यले दिगो विकासमा नेपाली महिलाको भूमिका, दुर्गा सोव र नाहिडा बानुले नेपालको विकासमा महिलाको योगदान अभिबृद्धि गर्ने माध्यम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । महिला खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement