Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


दुबई लैजान लागिएका ३ युवतीको कञ्चनपुर नाकाबाट उद्वार

1494407733mahila-300x225.jpg
काठमाडौं। कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुबई जान हिँडेका तीनजना युवतीको उद्वार गरिएको छ । भारतको दिल्ली हँदै दुबई जान हिँडेका ३ जनाको बिहीबार बिहान पश्चिमी नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले उद्वार गरेको हो । काठमाण्डौ-दिल्ली बसबाट २ जना दिदीबहिनी र पोखरा-दिल्ली जाने बसबाट अर्की एक युवतीलाई बिहिवार गड्डाचौकीमा रोकिएको हो । ना ५...

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय

14933547461097-1.jpg
काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै...

नेपाली चेली बेच्ने १२१ तस्करहरु

1492656235images.jpg
काठमाडौं। नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याइ घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खबर आजको नागरिकमा छ। घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दुतावास पुगेकी महिलाले तस्करको पहिचान गरेका हुन् । पहिचान खुलेका सबै नेपाली छन् । पीडित महिलाको बयानका आधारमा खाडी...

Advertisement

पार्टीले मुख्य पदमा नपत्याएको कैलालीका महिलाको गुनासो

1492653790Women-Leaders-From-Kailai.jpg
कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मुख्य पदमा नपत्याएको गुनासो महिला नेतृहरुले गरेका छन् । नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखका लागि मात्र महिला उम्मेदवारको तयारी गरिएकोमा उनीहरुको दुखेसो छ । नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखमध्ये १/१ जना महिला हुनुपर्ने प्रावधान रहेकोमा दलहरुले अधिकांश...

तराइका धेरै महिलाले स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाउने भए

1492570607nagarikata-imgeg.jpg
श्रीमानका कारण नागरिकता बनाउन नपाएका तराइका धेरै महिलाले स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाउने भएका छन् ।   अमृता अनमोल लुम्बिनी कालीदहकी निर्मला धवल (३२) पहिलो संविधानसभाको चुनावमा भोट हाल्न पाउँदा निकै हर्षित थिइन् । पछि, आफूले रोजेको उम्मेदवारले नै जितेपछि उनका लागि भोट हाल्नु गर्वकै विषय बनेको थियो । तर, दोस्रो स...

वीर अस्पताल ट्रमा सेन्टरको पाचौं तल्लाबाट हामफालेर महिलाले गरिन आत्महत्या

1491449269Murder.jpg
काठमाडौं। वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलाबाट हामफालेर एक बृद्धाले आत्महत्या गरेकी छन् । अन्दाजी ६० वर्षकी महिलाले आत्महत्या गरे पनि उनको परिचय खुल्न सकेको छैन ।   वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले ट्रमा सेन्टरको पाँचौं तल्लाबाट हामफालेर बृद्धाले आत्महत्या गरे पनि यसको कारण खुल्न नसकेको जानकारी दिए । ती...

Advertisement

६६९ निर्वाचन अधिकृतमा ३० महिला

1491448573electio-commission.jpg
काठमाडौ‌ । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको कुल ७५ मुख्य निर्वाचन अधिकृतमा एक जना पनि महिला परेका छैनन् । निर्वाचन अधिकृतमा भने करिब ४ प्रतिशत अर्थात ३० जना महिला परेका छन् ।   आयोगले ७ सय ४४ स्थानीय तहका लागि सूची सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश नियुक्त गर्नुपर्ने प्रावधान भएको र ७५ वटै जिल्लामा...

राज्यले माफी माग्नुपर्छ : द्धन्द पीडित महिला

1490805460women.jpg
काठमाडौँ । सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाले विना गल्ती तत्कालीन राज्य र विद्रोही पक्षको चेपुवामा परेर धेरै खालका हिंसा सहनु परेको बताउँदै राज्यले आफूहरुसगँ माफी माग्नु पर्ने माग गरेका छन् ।   अहिले पनि शारीरिक र मानसिक हिंसा भोगिरहनु परेको बताउँदै समाजमा समानपूर्वक बाँच्न पाउनुपर्ने र राज्यले तिमीहरूको गल्ती थिएन भनेर...

कहाँ गए राहदानी लिएका महिला ?

1489894651ndpali-woman.jpg
काठमाडौं । गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकिन हुनसकेको छैन । राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन् । जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या दुई...

Advertisement

महिला बालविवाह झनै बढ्यो

1489814498mahila-balbibah.jpg
  यशोदा अधिकारी  कानुनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्याङ्कले देखाउँछन् ।  पछिल्लो समयमा बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि त भएको छ र त्यससँगै बालविवाहको क्रम पनि बढेको छ।    महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाअनुसार नेपालमा ४१...

अझै पनि देउकी प्रथा

1489760024mahila-1.jpg
काठमाडौं। देउकी प्रथाबारे बनाइएको डकुमेन्ट्री फिल्म ‘इन सर्च अफ देवकी’ को प्रदर्शनीसँगै राजधानीमा बिहीबार पाँचौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव सुरु भएको छ ।   देवकी विष्टले बनाएको उक्त डकुमेन्ट्रीले पश्चिम नेपालमा बालिकाहरूलाई देवीका नाममा मन्दिरमा चढाउने प्रथाको चित्रण गरेको छ ।‘राजधानीमा बस्नेहरूलाई...

पाँचवटी छोरीपछि छोरो जन्मियो, गाउँभरिकालाई बोलाएर भोज खुवाइयो

1488858530baby.jpg
अखण्ड भण्डारी काठमाडौं। पाँचवटी छोरीपछि छोरो जन्मियो । उनले ठूलो भोज गरे । गाउँभरिकालाई बोलाएर मीठो–मीठो खुवाए । सुत्केरी उकास्न खसी काटे । पाँचौं छोरी जन्मिँदा अवस्था ठीक उल्टो थियो । छोराको आसमा रहेका उनी फेरि पनि छोरी नै जन्मिँदा ‘खङ्ग्रङ्ग’ भए । त्यसको रिस श्रीमतीसँग पोखे । उनलाई गुन्द्रुक र ढिँडो पकाएर खान दिए । अर्कोपालि जब...

Advertisement

वर्षौंदेखि नेपाली महिला हेपिए, दबाइए, घरेलु हिंसा भोग्न बाध्य भए

1488784467Divorce.jpg
  लेखक: बिना थिङ काठमाडौं। अघिल्लो साता ‘कोसेली’ मा प्रकाशित पूर्ण पी राईको ‘पैसा र पारपाचुके’ शीर्षकको आलेखको लेखकीय दृष्टिकोणप्रति मेरा केही विमति छन् । उक्त आलेख एकपक्षीय भएकाले त्यसको सन्तुलनका लागि यो लेख तयार गरेको हुँ ।   अहिले नेपाली समाज र आम महिलाको अवस्थाबारे भइरहेका व्याख्या, विश्लेषण सतही र एकतर्फी छन् । केही...

साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गर्‍यो

1486988979jail-for--women.jpg
महोत्तरी। महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए ।   औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला...

आफूले चाहेअनुसार भएन भन्दैमा अर्को पक्षलाई दुःख दिनु प्रेम होइन

1486376528tulasha.jpg
बुटवल । युवायुवतीवीच प्रेम हुनु र टुट्नु सामान्य घटना हो । एकजनाले चाहेर मात्रै प्रेम हुँदैन । प्रेमका लागि दुबैले चाहनुपर्छ । आफूले चाहेअनुसार भएन भन्दैमा अर्को पक्षलाई दुःख दिनु प्रेम होइन । साँचो प्रेमी त त्यो हो, जसले अर्को पक्षलाई पाउने स्थिति भए पनिर नभए पनि उसलाई दुःख दिँदैन । बरु, जीवनभर खुशी भएको, हाँसेको हेर्न चाहन्छ ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement