Advertisement
Advertisement
Advertisement
Advertisement

सडकपेटीबाट सुत्केरी महिलाको उद्धार

  |      06:53:00   |  
चितवनको नारायणगढ स्थित सडकपेटीबाट उद्धार गरिएकी चारदिनको सुत्केरी शिशुको साथमा ।
चितवनको नारायणगढ स्थित सडकपेटीबाट उद्धार गरिएकी चारदिनको सुत्केरी शिशुको साथमा ।

काठमाडौं । महिलाले आफ्नो कोखबाट एक शिशुलाईलाई जन्म दिने प्रक्रिया प्राकृतिक स्वरुप मानिन्छ । र यो यथार्थ कुरा पनि हो । तथापि, प्रसव पीडाका बारेमा संसारभरका कोही पनि महिला बच्चालाई जन्म दिन सजिलो हुन्छ भनेको कुरामा आजसम्म सहमत छैनन् । हुनेखाने परिवारका महिलाहरुले सेव सुविधा राम्रो पाएपनि शिशुालाई जन्म दिने क्रममा नमिठो पीडा बोध हुने कुरा गर्छन् ।

 

प्राकृतिक रुपमा नै कष्टर पीडाको उपमा दिइने गर्भवस्थाका बारेमा आममहिलाहरुको आ– आफ्नै भोगाइ र बुझाइ छन् । सुन्दै आङ सिरिङ्ग हुने सुत्केरो अवस्था सुन्दा जो कोहीलाई पीडा महसुस हुन्छ । घट्ना भर्खरैको हो, बढ्दै गएको चिसोमा त्यो पनि सडकमा नै शिशुलाई बिना छहारी र कुनै डाक्टरको परामर्शबिना नै जन्म दिने महिलाले कसरी त्यो कष्ट पार गरिन होला त्यो त उनलाई मात्र थाहा छ । बुधवार सार्वजनिक खबरका अनुसार चितवनको नारायणगढस्थि सडकपेटीबाट शिशुलाई जन्म दिएर सडकै बस्दै आएकी चारदिने एक सुत्केरीले छहारी पाएकी छिन् । त्यहाँको प्रहरी र मानवसेवा आश्रमको सडकसेवाका क्रममा नारायणगढको सडकपेटीबाट उद्धार गरिएकी ती चारदिनको सुत्केरी शिशुको साथमा उनले यस्तो अवस्थामा बाँस, गाँस र कपासको साथ पाएकी हुन । को हुन यसबारे केही खुलाइएको भने छैन ।

तस्बिर : नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement