Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


बलात्कारको कानून संशोधन र कार्यान्वयनको माग गर्दै रिट दर्ता

1530771725sarbohca-e1529232611637.jpeg
असार २१, ललितपुर ।  बलात्कार जस्तो जघन्य अपराध विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन र कानूनमा थप संशोधन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।   अधिवक्ता शर्मीला कार्की, अधिवक्ता शशी बस्नेत, पूण्यशिला दवाडी, विष्णुप्रसाद पोखरेल, अधिकारकर्मी रोश्ली पोखरेल, गंगाबहादुर भुजेल लगायत आठ जनाले रिट दायर गरेका हुन्...

बालिका विवाह गरी बलात्कार गर्नेलाई ८ वर्ष कैद

1530690274download-1.jpg
असार २०, सिन्धुली । बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै सिन्धुली अदालतले श्याम कुमार दमाईलाई ८ वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ ।   चौध वर्षीया बालिका विवाह गरी बलात्कार गरेको भन्दै जिल्ला अदालतको मंगलबारको फैसलाले मरिण गाउँपालिका वडा नं.५ चौकीटारका २५ वर्षीय श्याम कुमार दमाईलाई यस्तो कैद सजाय सुनाएको हो ।   दमाईले...

खोलामा बग्दै गरेकी महिलाको उद्धार

1530686422uddar.jpg
असार २०, सिराहा । सिराहाको गोलबजारमा खोलामा बगिरहेको अवस्थामा आज मध्यान्ह् १२ बजेको समयमा एक महिलाको उद्धार गरिएको छ ।   मैनाबत्ती खोलामा बग्दै गरेको अवस्थामा गोलबजार नगरपालिका ३ कि ४० वर्षीया बिना योञ्जनलाई गोलबजार नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनप्रसाद लामा लगायतले उद्धार गरेका हुन् ।   गोलबजार नगरपालिका वडा नंम्बर ३ को...

Advertisement

बाढीले घर भत्काएपछि सुत्केरीसहित ३ को मृत्यु

1530603238rolpa-badhi.jpg
असार १९ ललितपुर । रोल्पामा बाढीले घर भत्किँदा सुत्केरी महिला, शिशुसहित ३ को मृत्यु भएको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका वडा नम्बर ५ को सैवाङकी १८ दिनकी सुत्केरी कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र जेठाजुकी १५ वर्षीया छोरी चित्रा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । १८ दिने शिशुको शव निकाल्दै स्थानीय ।...

तीन जना शिशु जन्माएकी सुत्केरीको बिजोग

1506493724sutkeriri-bijok-e1506330653656.jpg
असोज ११, सुनसरी । आर्थिक अभावका कारण तिम्ल्याहा बच्चा जन्माएकी सुत्केरी महिला र बच्चाको बिजोग भएको छ । सुनसरी देवानगञ्जकी रुनादेवी ऋषिदेवको घरमा खाने कुरा, लगाउने कपडा समेत नहुँदा सुत्केरी र नवजात शिशुको बिजोग भएको हो ।   रुनादेवीले एक हप्ता अगाडि घरमै तीन जना बच्चा जन्माउनु भएको हो । सुरक्षित रुपमा अस्पतालमा जन्म नभएका कारण तीनमध्ये...

उपचार नपाउँदा बाजुरामा १६ वर्षिया सुत्केरीको मृत्यु

1506061712download.jpg
असोज ६, बाजुरा। उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ ।  प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पुर्याएइकी सिद्धा विवाहिता भने हैनन् । उनकै गाउँकै श्रीचन्द्र रोकाया आफूबाट गर्भ रहेको थाहा पाएपछि भारत गएको मृतकका भाइ प्रशामले बताए...

Advertisement

छोरा पाउने आशाले ज्यानै जोखिममा

1504275940Bhuti-debi-Ram-with-Daughters-1-59a8b3847eccd2.97511062-e1504241926110.jpg
मनोहरकुमार पोखरेल ► भदौ १६, राजविराज। सप्तरीकी ३५ वर्षीया भुटीदेवी राम उमेरभन्दा निकै पाकी देखिन्छिन् । तिरहुत गाउँपालिका ५ लोहजरा बुधेवा टोलकी भुटीदेवीले छोरा पाउने आसमा एकपछि अर्को गर्दै ६ छोरी जन्माई सकिन् । जेठी छोरीको उमेर १७ वर्ष पुगिसकेको छ तर पनि उनलाई एउटा भए पनि छोरा जन्माउनुपर्ने पारिवारिक दबाब छ। पालमुनि छोरीहरूका...

छोराको लोभले सन्तानको भीड ! १५ वर्षको उमेरमा आमा, ३ सन्तानलाई जन्म

1504000128santan.jpg
कृष्ण दर्नाल ► भदौ १३, पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।    माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।    सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक...

निम्न आर्थिक अवस्था भएका महिलाको उपचारमा सानिमा बैंकले सघाउने

1503932726421.jpg
१२ भदौं, काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटलबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ ।सम्झौता अन्तर्गत बैंकले उपचारका लागि प्रत्येक महिला एक पटक बीस हजारसम्म आर्थिक सहयोग उपलब्घ गराउने छ ।   बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै...

Advertisement

चुल्ठो काटिने भयले महिला आतंकित

1503684655download-1.jpg
दीपक घिमिरे ► भदौ ९, लुम्बिनी । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको...

छुवाछुतको निहुमा प्रतिक्षामाथि कुटपिट

1503330963PratixyaPariyarTanahunbbyjUPy6tH.jpeg
किरण श्रेष्ठ ► भदौ ५, तनहुँ ।   धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै तनहुँमा शनिबार एक दलित महिला निर्घात कुटिएको खुलासा भएको छ । जिल्लाको साविक क्यामिन गाविस वडा नं ९ हाल व्यास १० निवासी २७ वर्षीय प्रतिक्षा परियार सोही स्थान निवासी ३० वर्षीय रुपा गुरुङद्धारा  कुटिएकी हुन् ।    शनिवार बिहान करिव ६ बजेको समयमा परियारले धारामा...

आन्द्राको क्यान्सरबाट पीडित पारमायाको उपचारमा अमेरिकाबाट सहयोग

1503207474nepali-mmoneykBYzFPOguO.jpg
भखौ ४, म्याग्दी । यहाँको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पीडित पारमाया पाइजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाइजाले रु दुई लाख २८ बढी सहयोग जुटाएका छन् ।    अमेरिकामा रेस्टुराँ सञ्चालन गरेका पाखापानी औलका पाइजाको पहलमा उपचारमा आर्थिक अभाव झेलेकी पारमायाको उपचारमा रु दुई लाख २८ हजार ४५...

Advertisement

बोक्सीको आरोपमा सासुमाथि कुटपिट

1502597472amalaikutpitme7mP5tFGT.jpg
लहान। लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् ।    गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै बुहारीहरुले मरणसन्न हुने गरी कुट्नु अन्याय भन्दै उहाँकी छोरी मीनाले घट्नाको छानविन गर्न माग गर्नुभएको छ ।, यो खबर आजको...

लेनदेनमा बलात्कार ढाकछोप : मयेर नै पीडक उम्काउने प्रयासमा

1502596444rape72rbvG67b7-1.jpg
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ ।  स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् । १२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो । साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२...

छाउपडी अब दण्डनीयः मुलुकी अपराध संहिता विधेयक पारित

1502339904chhaupadiycxWAbW1gm.jpg
प्रकाश सिलवाल ► काठमाडौँ । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement