Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

1533455626chaupadi-.jpg
साउन २०, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता...

मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

1533455283download-3.jpg
साउन २०, पर्वत। दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्।  स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका साथै नेपालमै रहेका केही व्यक्तिले रू दुईलाख ५५ हजार संकलन गरी शुक्रबार पीडित महिलाको...

नेपाली महिलालाई भारतको बाटो खाडी मुलुक पठाइँदै

1533195224102782526a762f6da-0c11-44eb-94ca-28e29d44edff.jpg
साउन १७, काठमाडौं । सङ्गठित रूपमा काम गर्ने दलालहरूले कीर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलाहरूलाई भारतको बाटो हुँदै खाडी मुलुकहरूमा पठाउने गरेको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।   दलालले अवैध रूपमा भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर अलपत्र पारेको अवस्थामा उद्धार गरिएका केही महिलासँग फर्जी कागजपत्र...

Advertisement

दक्षिण एशियाली महिलाहरूको तस्करीमा नेपाल ट्रान्जिटका रूपमा प्रयोग

1532499850final3.jpg
साउन ९, काठमाडौं । मानवतस्कर र दलालहरूले नेपाल हुँदै भारत, बाङ्ग्लादेश र श्रीलङ्का महिलाहरूलाई तेस्रो मुलुक लग्ने गरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। तर आकर्षक रोजगारीको प्रलोभनमा विदेश हिँडेका दक्षिण एशियाली महिलाहरूको तस्करी भएको प्रमाण जुटाएर कारबाही गर्न भने गाह्रो देखिएको छ।   नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा...

अधुरै रह्यो छोरीको पहिलो कमाइ खाने देउसराको सपना

1531470536maya.jpg
भानुभक्त आचार्य असार २९, कैलाली ।  २१ वर्षीय छोरी मायालाई सम्झदै आमा देउसरा बिक सामूहिक कार्यक्रममै भक्काइन्। कैलालीको गौरिगंगा नगरपालिका –११ कटाकी माया दलित समुदायबाट पहिलो एसएलसी उत्तिर्ण गर्ने किशोरी थिइन्। उनले एसएलसी पास गर्दा गाउँमा मिठाइ बाँडिएको थियो।    मायालाई उच्च शिक्षा बढ्ने ठुलो धोको थियो, चरम गरिबीमा...

म अब यौनकर्मी बन्दिन

1531301046images-1.jpg
–इन्द्रसरा खड्का असार २७, काठमाडौं । म अहिले २८ वर्षकी भए । मैले २०६५ सालमा उदयपुर घाईघाटको केटासँग बिहे गरे । २० वर्ष नपुग्दै दुईटा छोरी जन्मे । अहिले जेठी छोरी ९ वर्ष र कान्छो छोरी ८ वर्ष पुगे ।   म सानै छँदा आमाको मृत्य भयो । बुवाले अर्को बिहे गरे । सँगैका साथीहरू स्कुल जान्थे । मैले घरको काम गर्नुपर्दथ्यो । सबै साथीहरू स्कुल गएको...

Advertisement

बलात्कारी २० बर्षपछि पक्राउ

1531298376download-4.jpg
असार २७, काठमाडौं ।  बलात्कारको मुद्दामा दोषी प्रमाणित भएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।   संखुवासभा मकालु गा.वि.स. वडा नं.९ स्थायी घर भई हाल काठमाडौं कपन बस्ने ३८ वर्षका आङतेम्बा शेर्पालाई घटनाको २० वर्षपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो, महाराजगञ्जले आज कपनबाट पक्राउ गरेको जानकारी दिएको छ ।    २०५४ साल पुस १८...

आमाको हक खोज्दा छोरी जलाएर मारेको आरोपमा बुबा र हजुरआमा पक्राउ

1531211910Student.jpg
असार २६, ललितपुर । सुतिरहेकी छोरी जलाएको आरोपमा बुबा, हजुरआमा र फुपू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।   रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की १५ वर्षीया समिक्षा ठकुरीलाई जलाएर मारेको आरोपमा उनका बुबा तेजेन्द्र ठकुरी, हजुरआमा हरिकला ठकुरी, फुपू मधु र अम्बिका ठकुरीको नाममा आईतबार जिल्ला अदालत रुपन्देहीमा...

रात रोएको बेला

153103853536968174-rainy-wallpaper.jpg
यशोदा अधिकारी आजकल रातो रुमालले पुछ्दैन मेरो पसिना श्रम, महिनावारीको निख्खार रगतजस्तै छाउगोठको मतानबाट चुहिँदैछ तप्प तप्प ।   थरी थरीका कामुक हातहरूले सुम्सुम्याएर शिथिल बनेको मेरो कौमार्य शरीर सर्पको आलिंगनमा बेरिएर गर्लम्म ढलेपछि खुसी भए होलान् तिम्रो कुलदेवता कैली गाईले ढुंग्राभरी दूध दियो होला माथहरूमा गाथ लागे...

Advertisement

‘गंगामायाको न्यायको लडाईं अदम्य साहस हो’

1530868944download-4.jpg
असार २२, ललितपुर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गंगामायाको न्यायको लडाइँ अदम्य साहस भएको भन्दै अन्यायको ढाकछोप गर्न नहुने बताएकी छन् ।   वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेकी कार्कीले शक्तिमा भएको व्यक्तिले ‘ट्राफिक लाइट’ नहेरी हिँड्ने हो भने दुर्घटना हुने बताइन् ।   उनले...

खाजा खान होटलमा गएका महिलाको यौन शोषण

1530867855images.jpg
असार २२, ललितपुर ।  महिलालाई यौन शोषण गर्न लगाउने होटल मालिक र २ भारतीय नागरिक विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ ।   होटेलमा खाजा खान आएका महिलालाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा बुटवल उपमहानगरपालिका १० रामनगरमा रहेको ग्रिन गेष्ट हाउस एण्ड लजका सञ्चालक तारा पाण्डे र भारतीय नागरिक उजय दुवे,...

मदिरा सेवन गरी श्रीमतीको हत्या

1530867004download-3.jpg
असार २२, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हिरा ओलीका अनुसार इन्द्रबहादुरले मदिरा सेवन गरी ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई बिहीबार बिहान हत्या गरेका हुन् ।    राती दुवै जनाले मदिरा...

Advertisement

अधिकार खोज्ने छोराबुहारीले कर्तव्य भुलेपछि

1530782698phaujadarii-e1530777706840.jpg
असार २१, ललितपुर । माइतीले दिएको पेवामा छोराबुहारीले आँखा गाडेपछि ७५ वर्षीया तारादेवी खड्कीलाई ज्यान जोगाउनै मुस्किल भएको छ ।   ललितपुरको लगनखेल थापाहटीकी ७५ वर्षीया तारादेवीलाई सम्पत्तिका लागि आफ्नै छोराबुहारी दुस्मन हुँदा कतिखेर ज्यान जाने हो भन्ने पिरलो भएको हो ।   ‘कपाल सेताम्मे छ । आँखा पनि राम्ररी देख्दिनन् । गाला...

पुराणको मण्डपबाट उठाएर ६ वर्षीया बालिकाको सामूहिक बलात्कार

1530781585download-3.jpg
नरेन्द्र बस्नेत– असार २१, मोरङ । पुराण जस्तो पवित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर दुई यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी ६ वर्षीया बालिकालाई पुराणको मण्डपबाट उठाएर लगी बलात्कार गरेका छन् ।   मोरङको पथरीशनिश्चरेमा रहेको मावली घरमा भएको पुराणमा गएकी मोरङको बेलबारीकी ६ वर्षीया बालिकालाई जेठ १९...

साथी कुर्न छाउगोठमा सुतेकी किशोरी बलात्कृत

1530780857chhaugoth-tapaikokhabar-jpeg.jpg
असार २१, सुर्खेत। सुर्खेतमा छाउगोठमा साथी कुर्न गएकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।   बलात्कार गरेको आरोपमा १४ वर्षीय चेतन गिरी, १५ वर्षीय जनक शर्मा र १८ वर्षका पदम गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।   यस्तै बलात्कार गर्न सहयोग गरेको आरोपमा अनुसन्धानका लागि छाउ भएकी किशोरीलाई समेत पक्राउ गरेको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement